काठमाडौं, १ बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन । ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको आईतवार उदघाटन गर्दै प्रधानमन्त्री...
पर्यटन उद्योगमा दक्ष जनशक्तिको अभाव
पोखरा ,१ बैशाख – पर्यटकीय भाषामा ‘स्प्रिङ सिजन’ चलिरहेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा युरोपरअमेरिकातिरका पर्यटकहरु फाट्टफुट्ट मात्र देखिन्छन्। बरु, यो बेला पोखरामा भारतीय पर्यटकहरुको भने बाक्लै उपस्थिति छ।‘अब उनीहरु पनि बिस्तारै...
चाल्ने सिस्नुबाट पैसा कमाउँदै ताराखोलाका उद्यमी
बागलुङ ,१ बैशाख – झुक्किएर शरिरमा स्पर्श हुँदासाथ शरिर भतभती पोल्ने हुँदा जरैदेखि उखेलेर फाल्ने चाल्ने सिस्नु (अल्लो)लाई बागलुङको ताराखोलाका उद्यमीले पैसा कमाउँने माध्यम बनाएका छन् । बागलुङको ताराखोला गाउँपालिका क्षेत्रमा बढी मात्रामा पाइने...
‘नेपाल भ्रमण वर्ष, २०२०’ पोखराबाट सुरु
पोखरा, चैत ३० – सन्, २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वपूर्ण लक्ष्यको कार्यान्वयन स्वरुप शनिबार ‘नेपाल भ्रमण वर्ष २०२०’ कौ औपचारिक शुभारम्भ गरिएको छ ।धेरैमात्रामा पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने सरकारको...
मुस्ताङ क्षेत्रमा भेटियो ‘कश्मिर कस्तुरी मृग’
मुस्ताङ, ३० चैत – नेपालमा ‘कश्मिर कस्तुरी मृग’ फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङ क्षेत्रमा अनुसन्धानकर्ता पारसविक्रम सिंह र चिनियाँ प्राध्यापकलगायतले पहिलो पटक काश्मिर कस्तुरी मृग पत्ता लगाएका हुन्...
बजार अनुगमन समितिले अखाद्य वस्तु बरामद गरी नष्ट गर्यो
बागलुङ, ३० चैत – बागलुङ नगर अनुगमन समितिले बजार अनुमनलाई तिव्रता दिएको छ । सदरमुकाम बागलुङ बजारमा शुक्रवार गरिएको अनुमनका क्रममा म्याद गुज्रेका तथा लेवल नराखी विक्रीवितरण भइरहेका दैनिक उपभोग्यवस्तुलाई तत्कालै नष्ठ गरिएको छ...
धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम
बागलुङ, २९ चैत – धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयको आयोजनामा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर प्राविधिक तालिम सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम...
जलविद्युतमा धनी छ, गण्डकी
पोखरा,२८ चैत -गण्डकी प्रदेशले अहिले देशमा उत्पादन भइरहेको विद्युतको ५२ प्रतिशत हिस्सा ओगट्छ । उर्जा मन्त्रालय विद्युत विकास विभागको तथ्याङ्क अनुसार अहिले देशमा ८९४.३५९ मेघावाट विद्युत उत्पादन भइरहेको छ । विद्युत विभागका अनुसार यसमा...
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
काठमाडौं, २७ चैत – बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन...
नेशनल बैंकिङ र सांग्रिलाबीच सम्झौता
पोखरा ,२६ चैत -नेशनल बैंकिङ इन्ष्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप मार्फत साक्षरता कार्यक्रम सञ्चालनको लागि सम्झौता भएको हो...