म्याग्दी, ४ कात्तिक – हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियालीले गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ ।
जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु...
मुस्ताङ : प्रकृति र अध्यात्मको फ्यूजन
म्याग्दी, २५ असोज – विविधता र सौन्दर्यताले युक्त हिमालपारीको जिल्ला मुस्ताङको इतिहाँस प्रकृति र धार्मिक सम्पदाहरुको मिश्रणले सिंगारिएको छ ।
प्राचिन कालमा नुन र ऊनको ठाउँ भनेर चिनिने मुस्ताङ अहिले प्राकृतिक सुन्दरता र धार्मिक विश्वासका...
नेपाल र चीनको गहिरिँदो सम्बन्धमाथि किन यति शान्त छ भारत?
चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दैछन्। उनी १२ र १३ अक्टोबर नेपालमा रहनेछन्।
नेपालमा उनको भ्रमणको तयारी निकै तामझामपूर्ण छ। यसको प्रमुख एउटा कारण त के हो भने, २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउँदैछन्।
प्रधानमन्त्री...
राष्ट्रपति सिको भ्रमण : नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाई
नेपाली कूटनीतिक क्षेत्रको एक व्यग्र प्रतीक्षाको विषय रहेको मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले शनिबार पूर्णता पाउने भएको छ । यो भ्रमणले दुई देशको मित्रतालाई ऐतिहासिक उचाइमा त पुर्याउने नै छ, यसबाहेक आपसी हित र...
पदयात्राको दशैँ : मौषम जस्तै मन चिसो !
पोखरा,१८ असोज – सहरहरु खाली भइसके, गाउँमा रोँटे र लिङ्गे पिङ ठडिइसके । विदेशिएका र सहर झरेकाहरुले गाउँको चौतारीमा गफ दिन थालिसके । कामैले रोकिएकाहरु पनि दशमीसम्म घर पुग्ने ध्याउन्नमा छन् । सबैलाई हतार...
प्रदेश स्तरिय क्वीस कप लिग फुटबल
प्रदेश स्तरिय क्वीस कप लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेपछि न्यु एभरेष्ट अक्याडमी बागलुङको टिम सामूहिक फोटो खिचाउँदै । चिल्डे«न एकेडेमी कास्कीलाई १–२ गोलले पराजित गरेको एभरेष्टले मंगलवार नवलपुरको टिमसंग प्रतिष्प्रर्धा गर्दैछ । खेलमा...
वैदेशिक रोजगारमा बेपत्ता सरिता !
पोखरा,२६ भदौ – पोखराकी सरिता ताम्राकार वैदशिक रोजगारीमा गएको १२ वर्षभन्दा बढी भयो । १२ वर्षमा खोलो पनि फर्कन्छ, भन्छन्, बूढापाकाहरु । तर, सरिताको भने अत्तोपत्तो छैन । काखको छोरा छाडेर गएकी उनी कहाँ...
जैथुम्कामा केन्द्रिय बिजुली पुगेन, साना आयोजनामा सधैं सास्ती
बागलुङ,२० भदौ – बाढीले बिद्युत आयोजनाको बाँध बगाएपछि गत साउनमा जिल्लाको निसीखोला–४ जैथुम्कामा रहेको १ सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजना दुई साता बन्द भयो । स्थानीय उपभोक्ताकै लगानीमा निर्माण भएको आयोजनाको...
एकपटक पुग्नै पर्ने त्रिवेणी धाम र वाल्मीकि आश्रम
नेपालको हरिद्वारको नामले प्रख्याती कमाएको त्रिवेणी धामलाई नजिकबाट हेर्ने अवसर मिल्यो । प्रदेश ५ को दाङ लमहीबाट गण्डकी प्रदेशमा रहेको त्रिवेणी धाम पुगिएको हो । पतञ्जली योग समिति लमहीले आफ्ना साधक–साधीकालाई धाममा पुर्याएको हो...
शहरीकरणको असर, खालि जग्गा घट्यो : बाढी बढ्यो !
पोखरा, ३१ असार । केही दिनअघि पोखराको पृथ्वीचोकको सडकमै आएको बाढीले एउटा मोटरसाइकल बगाएको खवर सार्वजनिक भयो । प्रहरी र स्थानीयले सो खवर पच्छ्याउँदै खोजतलास गरे । तर, मोटरसाइकललाई सडकमा आएको बाढीले बगाएको÷नबगाएको एकिन...