बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

कान्छा वडाध्यक्षको खस्रा कुरा

फिरफिरे ( तनहुँ),१८ पुस – तनहुँको फिरफिरेबाट उत्तर फर्कने हो भने हिमालको लामो पर्खाल देखिन्छ । आँखामा अन्नपूर्ण,माछापुच्छे«, लमजुङ र धौलागिरि हिमश्रृंखला टाँस्सिन आइपुग्छन् । कुनै बेलाको ढोर लामागाउँ पञ्चायत अहिले शुक्लागण्डकी नगरपालिकाको वडा...

हिमपहिरोबाट यसरी बाँचे प्रसिद्ध जापानी आरोही हिरोताका ! भन्छन : ‘नेपाल पृथ्वीको स्वर्गजस्तो’

काठमाडौं, १ पुस – “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् ।...

मुहार फेर्दै गिज्याउने सडक

बागलुङ,१ पुस – सदरमुकामदेखि कुश्मीसेरा जाने सडकको ट्रयाक खुलेको दुई दशक नाघ्यो । २१ किमी यो सडक खण्डमा कति लगानी भयो भन्ने समेत अहिलेसम्म यकिन छैन । बरु पटक पटकका लगानी खेर गए ।...

आत्मवलले आइकन( खेलकुद ) बनेका यी यात्रीहरु !

पोखरा,२९ मंसिर – क्रान्तिकारी गीतले उनी जुरुक्क–जुरुक्क हुन्थिन् । घरको अवस्था राम्रो थिएन । १२ वर्षमा स्कूल छाडनु प¥यो । गाउँघरमा डर मात्रै हुने । भीडन्त हुने । कसले मार्छ भन्ने थाहा हुँदैनथ्यो ।...

कास्की उपनिर्वाचन : हार–जीत भित्रको अन्तरकथा

पोखरा,१६ मंसिर – विद्या भट्टराईलाई उम्मेदवार घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का कास्की अध्यक्ष कृष्ण थापाले भनेका थिए,‘कास्कीमा हामी १३ हजार ५ सय ४२ मतले चुनाव जित्छौँ ।’ उनले पत्रकार सम्मेलनमा भनेको कुरालाई...

विद्या भट्टराई : समयले सिंहदरबार डोहो¥याएकी ‘पोखरेली चेली !’

पोखरा, १५ मंसिर – राजनीति नसा–नसा थियो र त उनी १२ वर्षमै तत्कालीन अनेरास्ववियूकी कार्यकर्ता बनिन् ! मायालु र जिम्मेवार थिइन र त उनले पति र पुत्रहरुलाई माया र मार्गदर्शन दिइन्, वौद्धिक थिइन् र...

उठ्दै गलकोट , महोत्सवबाट जुर्मुराउँदै गलकोटे !

जंगबहादुर राणाले कास्की र लमजुङको राजा बन्दै श्री ३ को श्रीपेच पहिरिँदा दुबै जिल्ला सामरिक र आर्थिक रुपले सम्पन्न थिएनन् । पश्चिमको प्रशासनिक केन्द्र पाल्पा थियो भने बडाहाकिमको मुकाम भए पनि औलो लाग्ने कास्कीको...

निर्मलको हिमाल आरोहरणले विश्वका पर्वतारोही चकित

म्याग्दी, १२ कात्तिक – म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन् । सोमबार (हिजो) चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सातमहिनामा विश्वका सबै...

मेमोरीबाट देउसी भैलो : मौलिकता हरायो,उश्रृङ्खलता मौलायो

म्याग्दी, १२ कात्तिक – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । तिहारको रौनक भनेकै देउसी भौलो,सयपत्री र मखमली फूलको सौन्दर्य र त्यसवाट प्राप्त हुने आनन्द नै हो । तर, आजकल गाइने देउसी...

फूल जत्तिकै सुन्दर चिनियाँ अभिनेतृसँगको तीन दिन

पोखरा,१० कात्तिक – चिनियाँ अभिनेतृ स्वी छिङ कार्तिक पहिलो साता सुटुक्क नेपाल आइन् । निजी भ्रमणको क्रममा नेपाल आएकी स्वीलाई नेपालको पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना राजदूत घोषणा ग¥यो । सद्भावना...

-->