महिला हेलिकप्टर पाइलट प्रिया अधिकारी भन्छिन्-‘सबै निर्णय केही सेकेन्डमै’
नेपालका पहाडी तथा दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर आफैंमा आशाको प्रतीक बन्ने गर्छ। हेलिकप्टर उडिरहेको देख्नेबित्तिकै धेरैलाई लाग्छ- कतै आपत त परेन ? यस्तै दुर्घटनामा परेका मानिसहरुको उद्धार गर्न नेपाली आकाशमा उडान भर्दै आएकी महिला...
जब नागरिक बचाउने प्रहरी नै बिलाए…
काठमाडौं / ‘माथिबाट ठुलो बाढी आइरहेको छ, छिटो माथिल्लो भागको सुरक्षित स्थानतर्फ जानुहोस्, छिटो सुरक्षित स्थानतर्फ जानुहोस् ।’ भोटेकोशीको बाढीले नदी किनारका बस्ती र बजारलाई चपेटामा लिँदै गर्दा नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै...
उजाडिन सक्छ पोखरा उपत्यका
पोखरा/एक्कासि बहुलाएको भोटेकोशीले रसुवा, नुवाकोट र धादिङमा प्रलय नै ल्यायो। बाढीले आफैंसँग लपेटेकाहरूको शव भेटिने क्रम जारी छ; उद्धार नै सकिएको छैन । बेपत्ता, मृतक र सम्पत्तिको लेखाजोखै छैन ।
भोटेकोशीको आकस्मिक बाढीले नदी आसपासका...
सम्चार पर्खिरहेका पालिकाहरू
सिजनमा माछापुच्छ्रे फेदी हुँदै पदयात्रा गर्नेको लर्काे लाग्छ । संसारकै लोकप्रिय भूस्वरुप अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्नेहरुबाट वर्षमा २४ करोड हाराहारी आम्दानी हुने गरेको छ । यो आम्दानीको केही हिस्सा राजस्वका रुपमा संघीय सरकारमा जान्छ;...
एआईदेखि हेली उद्धारसम्म
स्केच : एआई
बागलुङको ढोरपाटन होस् या गोरखाको ऐतिहासिक गाउँ बारपाक । गाउँमै कृत्रिम बौद्धिकता (एआई) जडित पोर्टेबल एक्स–रे मेसिन बोकेर गण्डकी प्रदेशका स्वास्थ्यकर्मी नागरिकको दैलोमा पुगे । वर्षौँदेखि खोकी र छातीको समस्या सहेर बसेका...
बद्लिएका बजार
तस्विर : सामाजिक सञ्जाल
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको…।
जनगायक जीवन शर्माले पञ्चायतकै बेला पर्वतको कार्कीनेटाको उकालोमा उमेरले झण्डै असी काटेका भरियाले बिसाएको भारी देखेर सिर्जना गरेको यो...
विद्रोहपछिको व्यावसायिक मुड
धौलागिरि बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति सुदीपसागर कँडेलले साझेदारीमा खोलेको ‘कौशी’ रेस्टुरेन्ट भ्याटमा दर्ता छ । उनी सबै खाले कारोबार भ्याटमा गर्छन् । उनको यो कारोबारलाई बजारका दर्जनौं भ्याट नतिर्ने रेस्टुरेन्टको प्रतिस्पर्धी बनाइएको छ...
बिना खोजिरहेको कस्तूरी !
गीतकार प्रेमप्रकाश मल्लका शब्दमा भनिएको छ
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको पोखरा नै रैछ ..।
नेपथ्यको गीतमा भनिएको छ
मुस्ताङै बजारमा बाह्र बजे हावा सरर …।
खण्डकाव्यकार टुकनाथ रेग्मीको गीतमा भनिएको छ
कति राम्रो कुश्मा...
फेरियो गाउँबस्ती, बदलिँदै जीवनशैली
कुनै समय थियो बागलुङ पश्चिमका स्थानीयलाई आफ्नै जिल्ला सदरमुकाम पुग्न ३ दिनभन्दा बढी लाग्थ्यो । आक्कल झुक्कलमात्र सवारी साधन देखिन्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गएको वर्ष बल्ल मोटर बाटो पुगेको हो ।...
रघुगंगाका ९ वर्ष : पूर्वधार र सामाजिक विकास सँगसँगै
हिमाल, पहाड र नदीका कारण म्याग्दीको रघुगंगा गाउँपालिकामा विकासका दृष्टिले चुनौतीपूर्ण भूगोल छ । विकट बस्ती, कठिन भौगोलिक अवस्था र सीमित स्रोत, साधनका बीच पनि गाउँपालिकाले पछिल्ला ९ वर्षमा विकासका गतिविधिलाई तीव्रता दिएको छ...