शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

विद्रोहपछिको व्यावसायिक मुड

धौलागिरि बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति सुदीपसागर कँडेलले साझेदारीमा खोलेको ‘कौशी’ रेस्टुरेन्ट भ्याटमा दर्ता छ । उनी सबै खाले कारोबार भ्याटमा गर्छन् । उनको यो कारोबारलाई बजारका दर्जनौं भ्याट नतिर्ने रेस्टुरेन्टको प्रतिस्पर्धी बनाइएको छ...

बिना खोजिरहेको कस्तूरी !

गीतकार प्रेमप्रकाश मल्लका शब्दमा भनिएको छ माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकैको पोखरा नै रैछ ..। नेपथ्यको गीतमा भनिएको छ मुस्ताङै बजारमा बाह्र बजे हावा सरर …। खण्डकाव्यकार टुकनाथ रेग्मीको गीतमा भनिएको छ कति राम्रो कुश्मा...

फेरियो गाउँबस्ती, बदलिँदै जीवनशैली

कुनै समय थियो बागलुङ पश्चिमका स्थानीयलाई आफ्नै जिल्ला सदरमुकाम पुग्न ३ दिनभन्दा बढी लाग्थ्यो । आक्कल झुक्कलमात्र सवारी साधन देखिन्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गएको वर्ष बल्ल मोटर बाटो पुगेको हो ।...

रघुगंगाका ९ वर्ष : पूर्वधार र सामाजिक विकास सँगसँगै

हिमाल, पहाड र नदीका कारण म्याग्दीको रघुगंगा गाउँपालिकामा विकासका दृष्टिले चुनौतीपूर्ण भूगोल छ । विकट बस्ती, कठिन भौगोलिक अवस्था र सीमित स्रोत, साधनका बीच पनि गाउँपालिकाले पछिल्ला ९ वर्षमा विकासका गतिविधिलाई तीव्रता दिएको छ...

खेतीपाती बँदेललाई, हन्डर जति किसानलाई

नेपाली घरमा सर्वव्यापी परिकार । केही न केहीमा आलुले उपस्थिति जनाएकै हुन्छ । यस्तो मिलनसार हुन्छ कि सिमी, भन्टा, गुन्द्रुक, बन्दा, तामा जुनमा राख्यो मिलिदिन्छ । रोगीहरुले बाध्यताले खानुपर्ने तिते करेलामा समेत मिलीदिन्छ ।...

साकिरा : हाफटाइम सो र घेट्टो किड्स !

विश्वकप २०२६ को फाइनलमा फुटबलका सर्वकालीन महान् खेलाडी लियोनन मेसी निराश हुनुपर्दा२०१० को विश्वविजेता स्पेनी टोलीका महत्वपूर्ण सदस्य जेरार्ड पिके दर्शकदीर्घामा थिए । आफ्ना २ छोरा मिलान र सासासँगै अमेरिकाको मेटलाइफ स्टेडियममा उनी स्पेनले...

अनि दम मारो दमको त्यो धमाका !

यो त्यो बेलाको कथा हो,जुनबेला काठमाडौं र पोखराका गल्लीहरुमा फिरन्ताहरु बेफिक्री डुलिरहेका हुन्थे । अनौठो लवाइ,उस्तै बेपर्वाह चालका उनीहरु सजिलै पाइने गाँजा निस्फिक्री हावामा उडाउँथे । मदमस्त युवायुवतीको त्यो समूह कहाँबाट आयो ? किन आयो...

विकासका लागि सडक सञ्जाल र पर्यटनका लागि संस्कृतिको जगेर्ना

बागलुङ/  बाक्ला बस्ती, मगर समुदाय बढी भएकोले सामुहिक काममा विश्वास गर्नेहरु यहाँ धेरै छन् । गाउँ पुग्दा जो–कसैलाई रमाइलो लाग्छ । गाउँमा कृषि उत्पादन पनि प्रसस्त देखिन्छ । घरघरै भैंसी पालेका छन् । किसानले नियमित...

तमानखोलाबासीको जीवन धान्ने आधार ‘आलुखेती’

बागलुङ/ग्रामीण क्षेत्रका किसानले पशुपालन, तरकारी खेती, अन्न खेती र फलफूल समेत लगाउने गरेका छन् । घरका कोही जागिर खाने वा व्यवसायमा लाग्ने हुन्छ । तर तमानखोला गाउँपालिका–२ मुठाचौरका किसानको जीवन धान्ने माध्यम आलु खेतीमात्रै...

यसरी भयो ४१ जना प्राध्यापकबाट साढे १० करोड असुली

काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...

-->