बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बीपी राजा र भारतलाई थान्कोमा राख्नुपर्छ भन्थे, मातृका मान्दैनथे

बीपी कोइराला नेपाली कांग्रेसका संस्थापकमात्र नभएर पहिलो जननिर्वाचित प्रधानमन्त्री पनि हुन् । बीपी उम्दा साहित्यकार थिए । साहित्यिक वृत्तमा उनका कृतिहरूको अरु बेला पनि चर्चा हुन्छ । बीपीको प्रजातान्त्रिक समाजवाद र मेलमिलाप नीति, उनको...

उद्योगीलाई देश निकाला गर्ने ती चन्द्र र उद्योगको जग बसाल्ने ती भीम समसेर

२०३० साउन १ गते पोखरा नगर पञ्चायत क्षेत्रभित्रलाई पोखरा सहरी क्षेत्र कायम गरियो । तत्कालीन राजा वीरेन्द्रले आफ्ना गुरु प्रा.डा. शंकरराज पाठकलाई अञ्चलाधीश बनाएर गण्डकी पठाएका थिए । पोखरा टाउन प्लानिङ कमिटी’ बनाएर अध्यक्षको...

नाटक खेल्दा जसलाई समाजले ‘बिग्रेकी केटी’को उपमा दियो !

बागलुङ/आजकल होम सेन्टरमा एसइई दिनेहरु छन् । त्यो पनि बाबुआमाले लगेर छाडिदिन्छन् । सँगै लिएर फर्कन्छन् । तर,उनी तीन दिन हिँडेर एसएलसीको सेन्टर पुगेकी थिइन् । तीन महिनासम्म डेरामा बसेर जिल्लाकै पहिलो महिलाको रुपमा...

संचारकर्मी नारायणगोपाल र भूपीको त्यो गीत – ‘सानै हुरीमा बैंसको सपना…’

पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको...

विधिको शासन खोज्दा ‘अञ्चलाधीशको धम्की’

बागलुङ/ ४७ बर्ष अघि अर्थात २०३५ सालमा उनले सदरमुकाममा युवाहरुको भेला गरेर विधिको शासनको माग गरे । त्यसकालागि युवालाई संगठित बनाए । उनको यो संगठन राजनीतिक थिएन । तर विधिको शासन बारे जागरण ल्याउने,...

सम्पत्ति लुटियो, कला लुट्न कसैले सकेन

बागलुङ/भर्खर १८ बर्षको अल्लारे युवा । बागलुङदेखि महेन्द्रनगरमा रहेका काका भेट्न जानुपर्ने काम थियो । २०४७ सालको कुरा हो, कागजमा लेखिदिएको ठेगानाको भरमा उनी भारतको बाटो नेपालगञ्ज हुँदै महेन्द्रनगर जान निस्केका थिए । घरबाट हिंडेको...

देउपुरका ‘मौरी बाजे’ र ‘मौरी’ को आत्मीयता

पर्वत/  जिल्लाको मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी गाउँमा मात्रै होइन जिल्लामा नै ‘मौरी बाजे’ भनेर चिनिन्छन् । उनको जीवनको सबैभन्दा रमाइलो पक्ष भनेको मौरीसँगको सम्बन्ध हुनु हो । यसले नै उनको पहिचान...

आफ्नो जीवनमा राधा नस्विकार्ने सांसारिक रुक्मिणीहरु

म्याग्दी धार्मिक तथा आध्यात्मिक साहित्य र धर्मग्रन्थहरुमा राधा र कृष्णको प्रेमलाई सर्वोच्च तहमा स्वीकार गरिएको छ । भगवान श्रीकृष्णकी प्रेमिका राधालाई आदिशक्तिको रुपमा पूजा गरिन्छ । भगवान कृष्णलाई कहिल्यै पनि पति बनाउन नसेकेकी, आफ्नो स्वामित्व...

एउटा निर्णयले कति फरक पार्दछ सेवा प्रवाहमा !

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । धारा ३५ को उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क रुपमा प्राप्त गर्ने हक...

मुर्झाउँदै पहाडहरु !

पृष्ठभूमि नेपालको अर्थतन्त्रलाई गतिशील बनाइ दिगो आर्थिक वृद्धि हासिल गर्न देशको कृषि र पर्यटन क्षेत्रको रुपान्तरण अनिवार्य छ । कृषि क्षेत्र ग्रामीण पर्यटनको महत्वपूर्ण कडी हो । हाम्रो मध्यपहाड बाह्रैमास बस्न सकिने शीतल मौसम तथा...

-->