बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

जसै डोजर चले, मुलहरु मासिए

बडिगाड गाउँपालिका वडा नं. २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्षदेखि खाइपाइ आउँदै गरेको पानी अवरुद्ध हुँदा बेस्मार चिन्ता छ । २०३८ साल ताका पोखरेल गाउँका प्रधानपञ्च थिए । उनकै अगुवाइमा गाउँलेहरुले महिनौँसम्म...

‘यो पद गाली खाने पनि हो, माया पाउने पनि’

पर्वतको मोदी गाउँपालिका– ३ देउरालीका वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीलाई सेवाग्राहीले विदेश जान ऋण खोजिदिन भन्छन् । वडाध्यक्षले कहाँबाट खोजिदिनु ऋण । बागलुङको काठेखोला गाउँपालिका– ३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकलाई दुईजना सेवाग्राहीले आफ्नो श्रीमती अर्कासँग लागेको भन्दै...

प्रदेश समन्वय परिषद : स्रोतमाथि सरकारका द्वन्द्व, समन्वय कागजमै सीमित

बैठक संख्याः ८ वटा निर्णय संख्याः ८५ वटा कार्यान्वयन भएकोः २० गण्डकी प्रदेश सरकारले आफ्नो एक अधिकार क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रलाई राजस्वको स्रोत बढाउने योजना अगाडि सा¥यो । २९ असोज २०८० मा राजपत्रमा प्रकाशित भएको प्रदेशभित्रको...

भर्जिन बुकी

समुन्द्री सतहदेखि ४००० मिटर उचाईमा पुग्दा देखिने रमणीय घाँसेमैदान जस्लाई ढोरपाटनको बुकीपाटन भनी त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले नामाँकन गरेका छन् । आन्तरिक पर्यटकहरुका लागि बुकीपाटन यस वर्षको भर्जिन गन्तव्य बनेको छ । बागलुङको ढोरपाटन उपत्यका...

२० लाख पर्यटक भित्र्याउने पोखरेली सपना

पोखरा/सन् २०२५ लाई पोखरा महानगरले ‘पोखरा भ्रमण वर्ष, २०२५’ का रुपमा मनाउँदै छ । महानगरपालिकाले गत फागुन ३ गते औपचारिक कार्यक्रम गरी घोषणा गरेर भ्रमण वर्षको लोगो अनावरण समेत गरिसकेको छ । यो अवधीमा...

तालदेखि तालसम्म साइकल सरर…

पोखरा/एसियाली विकास बैंक(एडीबी)ले २०७९ फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने...

पोखरामा विदेशी पैसाको ओइरो

पोखरा/समुद्र सतहदेखि करिब ८ सय मिटरको उचाइमा रहेको पुरानो र मुख्य बजार क्षेत्रदेखि हिउँ पर्ने २७ सय मिटर उचाइको पञ्चासेसम्मको भू–खण्ड । २०१६ सालमा नगरपञ्चायत हुँदाका १३ वटा,२०५२ सालमा थएिका ६ वटा र २०७२...

नजिकको इजलास, निश्पक्ष न्याय

जसरी राजनीतिक परिवर्तन भयो, त्यसैगरी २०७४ देखि कानून पनि परिवर्तन भएको छ । देश संघियतामा गएपछि स्थानीय सरकारहरु बने । त्यसले दुइ सय वर्ष पुरानो मुलुकी ऐन विस्थापित गरेर देवानी र फौजदारी संहिता आएको...

६० वर्षसम्म पनि किन जन्मिएन अर्को गण्डकी बोर्डिङ ?

पोखरा/पोखरा १६, लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलले २०८१ फागुन १९ गते कक्षा ४ देखि ९ सम्मका लागि नयाँ भर्ना खुलायो । कक्षा ४ का लागि ८० जना र बाँकी कक्षामा खाली भएका सिटको लागि...

सडकले उज्यालिएको मुस्ताङ

स्थानीय तह गठन पूर्व मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा पर्ने घारा गाउँ पुग्न निकै कठिन थियो । कृषिमा निर्भर घारा गाउँका स्थानीय सदरमुकाम जोमसोम र जिल्ला बाहिरका गाउँ, शहर पुग्न हुनेखानेले घोडाको सहायता लिन्थे...

-->