बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

संर्घषमय सुखद प्रेम कथाको दुःखद अन्त्य !

‘के सोचेथे जिन्दगीमा के–के भयो आज एकाएक आँधि चल्यो दिउँसै पर्याे रात’ कहिलेकाहीँ बहकिएको मन बुझाउन सुनिने यस्ता गीतका पंतिहरु कसैको जीवनका लागि वास्तविकतामा बदलिदा रहेछन् । हामीले कल्पना गरेभन्दा फरक धाराबाट बग्छ जिन्दगी । न...

आइसोलेसनमा १७ दिन: ‘कसरी कटे पत्तै पाइन’

‘आमा हामी यहाँ धेरै आउन मिल्दैन, केही भए फोन गर्नुस् भन्थे, लगाएका कपडा डढाउनुपर्छ भन्थे, मैलेपनि फोन चलाउन जानेकी केही परे भन्छु भनेर ढुक्कै भएँ ।’ कोरोनाको पुष्टी भएपछि घरमै लिन पुगेका डाक्टरहरुले भनेको...

चार सन्तान जन्माएकी मनकुमारी ‘राष्ट्रकै आमा’

    घरफिर्दा अस्पतालको प्रवेशद्धारबाट बाहिरिदै ६५ बर्षिया वृद्धा मनकुमारी पौडेल । तस्बिर: हरिनारायण गौतम बागलुङ, ७ बैशाख – केही समय अघिसम्म खासै चर्चामा थिएन धौलागिरी अञ्चल अस्पताल । यहाँ आउन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु...

कोरोनालाई जितेर घर फर्किइन ६५ वर्षिया मनकुमारी

बागलुङ, ६ बैशाख – कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् ।...

महिलाहरुका पक्षमा प्रदेश र स्थानीय सरकार !

मुलुक अहिले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न लकडाउन (बन्दाबन्दी) मा छ । संसारको ध्यान कोभिड १९ नियन्त्रणतर्फ केन्द्रित छ । संसारमा कोरोना भाइरसबाट संक्रम हुने १७ लाख ८४ हजार ३ सय ३५...

संक्रमित आमाको सन्देश : ‘इन्द्रेणी हेर्न पाइन, अरु सबै ठीक छ’

बागलुङ, २४ चैत – बेल्जियमा रहेकी कान्छी छोरीले हालै किनेको घर हेर्ने र बाँकी समय उतै घुम्ने चाहनाले एक महिना ‘घुम्ने समय मिलाएर’ दोस्रोपटक बेल्जियमको लुबेन शहर पुगेकी थिइन बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ बर्षिया...

आफ्नै देश बिरानो लाग्यो, धनगढी आएपछि सुरुभए कष्टका दिन

बागलुङ, २३ चैत- नेपाल–भारत सीमा बन्द हुँदा कैलालीको गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीको भीडमा कञ्चपुरका तिनै ४१ वर्षीय पुरुष थिए, जसमा शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।...

आशा र भरोसामा बाँचेका प्रदेशी जीवन…

बागलुङ, १८ चैत – क्याटालोनियाको ठूलो र स्पेनको दोस्रो ठुलो शहर हो बार्सिलोना । त्यहीँ बार्सिलोनामा छन् तनहुँ म्याग्दे गाउँपालिका थर्पुका भुवन अछामी । केही साताअघि मात्रै बार्सिलोना पुगेका उनी कोरोना भाइरस संक्रमणको भुमरी...

महामारीमा सूचना : जिम्मेवार र संवेदनशीलता

काठमाडौँ, १४ चैत – ‘सङ्कटहरुको एउटा चरित्र नै हो, तिनीहरु छोटो समयका लागि आउँछन् । त्यस निम्ति अपनाइएका तौरतरिका भने मानव जीवनका लागि पछिसम्म ‘समाधानको सुत्र’ बनेर बसिरहन्छन् ।’ समकालीन विश्वका एकजना प्रखर चिन्तक...

कोरोना सन्त्रास अनि रक्त व्यवस्थापनमा समस्या

पोखरा–१५ मा बस्ने ६५ वर्षीय रोमबहादुर भण्डारी । देख्दा उनी अलि हतासमा देखिन्थे । गण्डकी अस्पताल पोखरामा रहेको ब्लड ब्यांकमा उनी रगत खोज्दै आइपुगे । उनलाई चाहिएको थियो, दुई पिन्ट ए नेगेटिब ब्लड ।...

-->