बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

एउटै क्वारेन्टाईनमा नेगेटिभ र पोजेटिभ रिपोट ! समुदायमा संक्रमणको त्रास

बागलुङ, २३ जेठ -पहिलो पटक बागलुङमा संक्रमित देखापर्दा भयावहको अवस्था सिर्जना भयो । त्यतिबेला तर्सिएका सर्वसाधारण समेत बिहिबार दश जनामा कोरोना संक्रण पुष्टि हुँदा त्यति धेरै वास्ता गरेनन् । लामो समय लकडाउन पालना गर्दै घरभीत्रै...

मापदण्डका छन् त क्वारेन्टाइन ?

बागलुङ, १३ जेठ– कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढी रहेको छ । तराईका जिल्लामा डरलाग्दो संख्यामा बढेको संक्रमणबाट त्रसिद बन्नुपर्ने अबस्था छ । तर तराईका जिल्लामा किन संक्रमण बढेको होला भन्ने अध्ययन गर्न जरुरी छ...

मौलिक कृषि प्रणाली : कृषिमा युवाहरुको आकर्षण बढ्दै

म्याग्दी २४ बैशाख – ‘नेपालमा हालको जन्मदरले चालु बर्ष २०२० मा प्रतिदिन ९ सय ७४ जना खाने मुखहरु थपिइरहेकाछन । सन् २०१८ को बिश्व बैकको तथ्यांक अनुसार नेपालमा ८० प्रतिशत मानिस गाउँमा बस्छन भने...

सितलादेवी ! जोसँग आरोग्यता मागिन्छ

पोखरा, २४ बैशाख – दक्षिण फर्किएको सानो गुम्बज शैलीको मन्दिर, गर्भगृहमा रहेको कोतरिएको शिला,पानीको कुण्ड अनि गधामा चढेकी देवीको प्रतिमा ! पोखरामा सितलादेवीकै नामबाट चिनिने ठाउँमा रहेको सितलादेवी मन्दिरमा बाहिरबाट देखिने यत्ति नै हो...

एउटा बस्तीको यो कथा !

पोखरा, २३ बैशाख– सुनसान बस्ती, ताल्चा ठोकिएको मस्जिद ! लाग्छ, बस्ती सुतेको छ । समय उस्तै हुन्थ्यो भने, यतिबेला मस्जिदबाट ‘अल्लाहु .. अक्बर .. गुन्जन्थ्यो । रमजानभर नमाज पढ्नेहरुको भीड लाग्थ्यो । तर, कोरोना...

कोरोना कहरमा विश्वको पत्रकारिता र प्रेस स्वतन्त्रता दिवस

काठमाडौँ । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरुले आज ९मे ३० लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ का रुपमा मनाउने गर्छन् । पत्रकारिता पेसाको हकहितको संरक्षण, सम्वद्र्धन एवं स्वतन्त्रताको...

झोलुङ्गेले जोडिँदै सौरु र सिरकुङ गाउँ

नदीतर्दै सांसदः दुईवर्ष पहिले सौरु र सिरकुङ गाउँ जानका लागि कालीगण्डकी तर्दै गरेका मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचन लगायत । उनिहरु तरिरहेकै ठाउँमा झोलुङ्गे पुल बन्न लागेको हो । तस्विरः निरज थकाली/मुस्ताङ मुस्ताङ, २१...

जस्ले जोखिम मोले, मुटु कमाएनन् !

बागलुङ, १८ बैशाख – मानव सभ्यताको इतिहासमा यति ठूलो महामारी पहिलोपटक आएको हो । विश्वका सबै देशलाई कोरोना भाइरस (कोभिड १९)ले सताएको पहिलो पटक हो । यो समयमा धेरै मानिस आफ्नो ज्यान बचाउन हिँडेका...

कोरोनाले सम्झाइदियो तगाँलो र आँखीझ्याल

म्याग्दी १४ बैशाख– करिब तीन दशकअघि गाउँको स्वरुप नै भिन्नै थियो । अपरिचित मानिस वा पशु चौपायाबाट सुरक्षित रहन मानिसहरुले खेतबारीको साँध र घरको आँगन नजिकै दुईतीर छेडिएका (प्वाल पारेका) खाँवा गाडेर बीचबीचमा बाँस...

जसका सन्तानले कहिल्यै ‘आमा’ भनेर सम्झिएनन् !

पोखरा, ११ बैशाख – उनलाई आफ्नो नाम थाहा छैन । घर त झन कहाँ हो कहाँ ? घरको सम्झना स्मृतिबाटै बिलाइसक्यो । बस्, पोखरा बृद्धाश्रमको एउटा कोठामा उनी एक्लै बर्बराइ रहन्छिन् । खै, के—के...

-->