बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

साइकलमा डोल्पा चिनाउने हुटहुटी

कोरोनाले देश आक्रान्त भएको समय । त्रासै त्रास अनि भयवित परिस्थितिले ग्रसित थियो देशभरको माहोल । थलथलिएर सारा देश ठप्प थियो । मानौं कसैले समयको लगामलाई रोकिदिए झैं । घर नै सिंगो संसार बन्यो...

झोलुंगे पुलको ‘विश्वविद्यालय’ बाग्लुङ

ठूला नदीमा डुंगा र साना खोलाहरूमा फड्केनीको विकल्प खोज्दा बाग्लुङेले तेस्र्याएका बाँसका घाराबाट सुरु भएको हो ‘बाग्लुङ झोलुंगे पुलको जिल्ला’ भनेर । लामा बाँसका घारा खोलाको वारपार तेस्र्याएर बीचको भाग तल झुन्डिएपछि त्यसलाई झोलुंगो...

म्याग्दीको चिनारी :  मोहोरको खेती

हिमाली जिल्ला म्याग्दीका जनताको जीवनस्तर सुधार गर्नमा सरकारी बजेटभन्दा विप्रेषणको रकम नै बढी खर्च हुने गरेकोे छ । म्याग्दीको समृद्धिका आधारहरू राज्यको नीति, योजना र विकाससँग सम्बन्धित भए पनि समृद्धिको जग भने रेमिट्यान्सको सही सदुपयोग...

रसिलो स्याउको मत्याउने ब्राण्डी

लटरम्म फलेको स्याउ, राता दाना सबैको रोजाइमा पर्ने । रूखैमा खरिद गर्न आइपुगेका व्यापारीले समेत रोजेको मात्रै लान्थे । मुस्ताङको मार्फामा फलेको स्याउ बजारमा जति चर्चित छ त्यो सबै रोजेका दाना हुन् । वर्षमा एकपटक...

सहर पस्ने ‘स्लेट ढुंगा’

पाखोभरि ढुंगा त थिए, तर त्यसको उपयोगिताको विषय धेरैपछि थाहा लाग्यो । खेतका छेउछाउ र बारीका गरामा भेटिने ढुंगाले घरको छानो बन्छ भनेर ताराखोलाका स्थानीयले २०१७ मा पत्तो पाए । त्यसपछि सुरु भयो पाखो...

जहाँ रक्तअभाव, त्यहाँ नेपाल स्वयंसेवी रक्तदाता समाज

लेकसाइड, ह्वाइट हाउस इन होटल । त्यसै होटलका प्रोपाइटर हुन् निश्चल खरेल । उनले आफ्नो २६ औं जन्मदिन विशेष रक्तदान कार्यक्रम आयोजना गरे । कार्यक्रममा २५ युनिट रगत संकलन मात्र भएन, धेरै रक्तदाताहरुले पहिलो...

शालिग्राम र समृद्धि : के हो शालिग्राम ?

कालीगण्डकीको किनारमा पाइने ढुंगा । औसतका ढुंगाभन्दा वजन बढी अर्थात् गह्रौँ । भित्रि भागमा सुनलगायतको धातु रहेको र भगवान् विष्णुको हतियार सुदर्शन चक्रको आकार बनेको ढुंगा शालिग्राम हो । चार रंगमा पाइने शालिग्राम कालोको...

एक पाइडले साइकलयात्री रसाइली

नेपालकै सबैभन्दा ठूलो ताल रारा । कुनै समय थियो, नेपालमा रारा घुम्ने क्रेजले मार्केट पिटेको थियो । मुर्मु टपबाट धीतमरुन्जेल रारा तालको सुन्दरतामा हराउन कसलाई रहर नहँुदो हो ? कर्णाली प्रदेशले त ‘रारा घुमौं’...

‘घरमा खरको छाना देख्यौ सरकार, कमजोर जग देखेनौ’

बागलुङ, ९ साउन– नजिकैको खरवारीमा गत हिँदमा काटेको खरले छाएको छानामा वर्षाको समयमा पानी चुहिन्छ की भन्ने चिन्ता थियो जैमिनी नगरपालिका–९ पैञ्यूथन्थापका प्रेम आचार्यलाई । जैमिनीले गत आर्थिक वर्ष उनको जस्तै खरको छाना भएकालाई...

कोरोना कहर अनि अटिजम बालबालिकालाई थप चुनौती !

चैत ११ गतेबाट नेपालमा लकडाउन लागू भयो । देशैभर कोरोना फैलिन धेरै समय लागेन । सरकारले विभिन्न समय अवधिका लागि लकडाउन थप्दै यसलाई लम्ब्यायो । सिंगो देश नै ठप्प भएपछि विभिन्न सुरक्षा रणनीतिहरु अपनाउँदै...

-->