शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

नेपाली बैज्ञानिकले बनाए कोरोना बिरुद्ध खोप

बागलुङ, १७ पुस– संसारभर कोरोना भाइरसविरुद्ध खोपको तयारी भैरहेको बेला बागलुङका एक वैज्ञानिक सहभागि तीनजनाको समूहले उपचार पद्दतीको सफल परीक्षण गरेको दाबी गरेका छन् । अमेरिकाको ‘एसटी जुड बाल अस्पताल’की प्रोफेसर थिरमलादेवी कान्नगाण्तीको ल्याबमा वैज्ञानिक...

पञ्चासेका परिकल्पनाकार – गोपाल गुरुङ

पञ्चासे अर्थात् पवित्र पञ्चधाम । २ हजार ५ सय १७ मिटरमा अवस्थित एक पवित्र संगम स्थल । जति उचाई छ यसको, त्यसको कैयौं गुणा चुलिएको छ यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय तथा जैविक महत्वको...

सडकमै सदन चलाएका पूर्वसभामुख भन्छन् : ‘संविधानको अक्षर र भावना हेरे संसद पुनस्र्थापना !’

पोखरा, ८ पुस– पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले विघटित् प्रतिनिधिसभा पुनस्र्थापनाको शत्प्रतिशत सम्भावना रहेको बताएका छन् । राजाले प्रतिनिधिसभा विघटन गरेपछि सडकमै सदन चलाएका पूर्वसभामुख रानाले नेपाली कांग्रेसलगायका दलहरुले पुनस्र्थापनको लागि दवाव...

चन्द्रमा जस्तै चम्किला चन्द्र

नेपालको प्रकृति संरक्षणको इतिहासमा महत्वपूर्ण योगदान दिनेहरुमध्ये एक सम्झनालायक व्यक्ति हुन् स्व. डा. चन्द्र गुरुङ । उनले बसालेको संरक्षणको जगमा अहिले कैयौं उदाहरणीय उपलब्धीहरु हासिल भइसकेका छन् । जनजाति अधिकार आन्दोलन स्थापित हुनु र...

सिकारी चराका कुरा

ठुलाखर्क । अर्थात् अष्ट्रेलियन क्याम्प । मर्दी पदमार्गको मुख्यद्धार । कुनै समय भेडी गोठ अर्थात् खर्क लाग्ने समथर ठाउँ हो यो । अहिले भने घुम्न आउनेहरुको लागि नामी डेस्टिनेसन । कोही यतैबाट पदयात्रामा रमाउँदै हिमालको...

क्रसर व्यवसायीको गुनासो : सरकारले मापदण्ड परिमार्जित गर्नुपर्छ

पोखरा, १८ मंसिर– देशभरका क्रसरहरुमा अनुगमन चलिरहेको छ । साउन ५ गते मन्त्रीपरिषद्को निर्णय अनुसार क्रसर संचालनको लागि नयाँ नियम लागु भयो । लगत्तै देशका प्रत्येक जिल्ला प्रशासनलाई पत्राचार गर्दै नियम विपरीत क्रसर बन्द...

पोखरा चियाउने आँखीझ्याल – साइक्लिङ

हरेक ठाउँका आफ्नै विशेषता हुन्छन् । फरक स्वाद भेटिन्छन् फरक ठाउँमा । फरकपनले न हो, आकर्षित पार्ने मानवलाई । यसैले डो¥याउँछन् कहाँ कहाँबाट मानवलाई त्यस ठाउँमा । अनि आइपुग्छन् घुम्न । सुन्दरतामा विचरण गर्न...

आफ्नो जीवनलाई व्यवस्थित गरे खुशी मिल्छ

कोभिड–१९ को महामारीसँगैको लामो लकडाउन र निषेधाज्ञाले मान्छेहरु घरमै बस्न बाध्य भए । कोरोना एक्लै आएन, यसले अर्थतन्त्र धर्मराउने अस्त्र पनि बोकेको थियो । अर्थतन्त्र धर्मराएपछि त्यसको प्रभाव ठूलादेखि साना सबै मान्छेमा प¥यो ।...

नेपालको पर्यटनको अबको बाटो

वर्ष २०२० को सुरुवाती समय । जाडो मौसम । तर नेपाल पर्यटन वर्ष २०२० को रन्कोले देशको माहोल तातिदँै थियो । जनवरी फस्टमा लाखौ लाख खर्चेर तामझामका साथ उद्घाटन गरियो पर्यटन वर्ष । पर्यटनमन्त्रीको उस्तै...

गण्डकीकै पहिचान हुन् बागलुङमा पाईने आलु र भाँगो

बागलुङ, २१ कात्तिक– ‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन् !’ पंक्तिकार पसलमा पुग्दा बागलुङ नगरपालिका वडा नं. २ ट्राफिकचोककी हिरादेवी पौडेल छट्पटिँदै भन्दै थिईन्– ‘यहाँ आलुको...

-->