बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मस्र्याङ्दीमा बाढी आए साढे ४५ करोड डलरको क्षति आंकलन

पोखरा, ५ वैशख– भारतको उत्तराखण्डमा माघ २५ गते गएको हिमपहिरोको चर्चा अझै सेलाएको छैन । हिउँदयाममा हिमपहिरोबाट सिर्जित बाढीबाट कम्तिमा ५० जनाको ज्यान गएको छ भने कयौं अझै हराइरहेका छन् । उत्तराखण्डको धौलीगंगा, ऋषिगंगा...

अस्थिरताको वर्ष

२०७५ साल जेठ ३ गते एमाले र माओवादीबीचको एकतापछि तत्कालीन संघीय समाजवादी फोरमका नेता अशोक राईले भनेका थिए,‘ कोदो र तोरी हेर्दा उस्तै–उस्तै हुन्छ, तर मिसाएपछि त्यो निरर्थक हुन्छ । न त्यसबाट तेल आउँछ,...

कान्दाको फेरिएको मुहार

सीताबहादुर चेपाङ, उमेरले ५५ पुगे । गाउँकै गन्यमान्य व्यक्तित्व हुन्, उनी । गाउँमा रहेको एकमात्र विद्यालयका अभिभावक समितिका अध्यक्षसमेत हुन् । कुनै समय प्रष्ट बोल्नसमेत नसक्ने उनी अहिले निर्धक्क विद्यालयका कार्यक्रमहरुमा आफ्ना विचारहरु राख्छन्...

अन्नपूर्णको चुचुरोतिर लम्मेका पाइलाहरु

पोखरा, २५ चैत– छ जना नेपाली महिलाको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी इतिहास रच्ने भएको छ ।हालसम्म कुनै पनि नेपाली महिलाले आरोहण गर्न नसकेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण (पहिलो) आरोहणमा यसअघि...

हिताको हितकारी हिम्मत !

पोखरा, १४ चैत– नेपालको संविधान र कानुनले छुवाछुतलाई अपराध ठहर्दै दण्ड सजायको व्यवस्था गरेको छ । तर, कार्यान्वयन नहुँदा समाजबाट छुवाछुत पूर्णरुपमा हट्न सकेको छैन । संविधानले राज्यको चरित्र समावेशी हुनुपर्ने उल्लख गरेको छ...

पुरस्कार खान कार्यविधि संशोधन, भागबण्डामा नियुक्ति !

पोखरा, ९ चैत– गण्डकी प्रदेशले बनाएको निजामति सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७५ मा प्रमुख सचिव पुरस्कृत हुने व्यवस्था थिएन । संघ सरकारमा मुख्य सचिव जस्तै प्रदेशमा प्रमुख सचिव कर्मचारीतन्त्रको सबै भन्दा माथिल्लो ओहोदाको...

बलेवामा विकास : सरकारी निजीक्षेत्र दुवैको प्रतिष्पर्धा

बागलुङ, २६ फागुन–अनेक हिसावले चर्चामा रहन्छ बागलुङको बलेवा क्षेत्र । ढोरपाटन, गलकोट, कुश्मीशेरा र बलेवा क्षेत्र बागलुङ प्रवेश गरेपछि धेरैले सुन्ने नाम हुन् । बलेवा आर्थिक सामाजिक, सांकृतिक र धार्मिक हिसावले समेत चर्चामा रहने...

‘प्रविधि सहयोग गर्छ, विभेद त आँखा देख्नेहरु गर्छन् !’

पोखरा, २५ फागुन – ३ वर्षको उमेरसम्म उनले आमाको दूध छोडेकी थिइनन् । तर, त्यही समयमा पढ्न धरान जानुप¥यो । गाउँमा उनका लागि स्कुल नभएकाले सुदूर ठाउँ धरान पुग्नु प¥यो । आमाको काखमा लडीबुडी...

‘अनि गीतसंगीत छाडें’

बागलुङ, १८ फागुन– गीतसंगीतको माया नभएको होइन । अहिले पनि बिहान उठेर उनले एक घण्टा सुरसाधना भने गर्छन् । केही गीत र भजन गाउँछन् । त्यो केबल आत्म सन्तुष्टीका लागि मात्रै हो । नित्यकर्म...

गाउँगाउँमा विकास : रोकिएनन् बसाइँसराइ

बागलुङ, १४ फागुन– बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे । यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले...

-->