बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

राज्यभन्दा ‘माफिया’ बलिया !

मेयरको जवाफ – ‘फेवाताल थेग्नै गाह्रो भयो’ पोखरा, १४ हसार– लकडाउनको मौका छोपेर फेवातालको सिमसार क्षेत्र अतिक्रमण तीव्र भएको छ । पानीले भरिएको सिमसारलाई यतिबेला ‘भू–माफिया’ले टिपरबाट ढुंग, माटो थुपार्दै व्यापारिक भवन बनाउन लागिपरेका छन्...

बसुन्धारा अब आफ्नै ‘कुटी’मा…

बागलुङ, ३० जेठ– सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा उनको चुल्हो बल्छ । परिवारमा अरु कोही छैनन् । खेती खगेर खाने जमिन छैन, उमेरले पनि डाँडा काटेकाले उनले काम गरेर खानसक्ने कुरै भएन् ।...

बर्खा लाग्यो, बनेनन् विस्थापितका घर

बागलुङ, २० जेठ– बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुननिर्माण र पुनस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बागलुङमा बाढी पहिरोले क्षति पु¥याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास...

बहुवर्षीय योजनाले थिचियो गण्डकी

‘त्यसैले आउँदो आर्थिक वर्षको बजेटको ठूलो हिस्सा त्यतै जान्छ, काम सुरु नै नभएका र डीपीआर मात्रै बनेका परियोजनामा पनि रकम नपर्न सक्छ भने केही परियोजनाहरुको सम्पन्न हुने समायावधि थप पनि हुने देखिन्छ ।’ पोखरा, १४...

माननीयज्यू, सस्तो प्रचार कि ‘पोलिसी’ ?

समाचार टिप्पणी बागलुङ, ७ जेठ– एक वर्षअघि कोरोना महामारीको पहिलो लहर चलेका बेला बागलुङको काठेखोला गाउँपालिकाले चिकित्सकको खोजी ग¥यो । गाउँपालिकाले नै सेवा सुविधा उपलव्ध गराउने गरी करार सेवामा नियुक्त गर्न विज्ञापन गरेको भएपनि कसैले...

‘बिरामीको रेस्पोन्सले मात्रै हामीलाई उर्जा दिन्छ’

पोखरा, २५ बैशाख – अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन ? पोखराको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न...

अनि अस्ताए प्रेरणाका धरोहर रसाइली

‘जिउन त सबै जिउँछन् तर, मान्छे यसरी जिउनु कि अरुका लागि प्रेरणाको स्रोत बनून् । अर्थात उनका पदचापहरु पछ्याउँदै सुनौलो भविष्यको सपना कोरुन ।’ ओशोको यो वाणी यमराज रसाइलीले आफ्नो जीवनमा जीवन्त भेट्थे ।...

कोरोनाको कहर : बागलुङमा पहिलेजस्तै दोस्रो लहरको पनि त्रास

बागलुङ, १४ वैशाख – बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन...

बालकृष्ण सरको कथा

भर्खर बनेको विद्यालयको नयाँ भवन । बीचमा छ ,खाली ठाउँ । तर, मान्छे खचाखच भरिएका छन् । एक छेउमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरु चेपाङका बैंक खाता खोल्न व्यस्त छन् । प्रायःका लागि जीवनमै पहिलो...

फेवातालको मापदण्ड तोक्न ढिलाइ, अतिक्रमण तीव्र !

पोखरा, ६ बैशाख – फेवातालमाथि रातमाटामा सार्वजनिक जग्गा छ । कसैको नाममा दर्ता नभएको पर्ती जग्गा अहिले आफ्नो भन्दै केही व्यक्तिले पर्खाल लगाएका छन् । पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले ७ रोपनी सार्वजनिक जग्गा...

-->