बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

नचल्ने विमानस्थलमा लगानी : बालुवामा पानी

पोखरा/ लमजुङको बेसीशहर नगरपालिका– ५ बाख्रेजगतका सिँहराज तामाङ १०१६ सालमा कोदालो बोकेर हवाइमैदान बनाउन निस्किए । लमजुङबाट निर्वाचित तत्कालीन कांग्रेस सांसद श्रीकान्त अधिकारीले बाख्रेजगतमाथिको डाँडा शितलेस्वाँरामा विमानस्थल बनाउन भन्दै गाउँलेलाई कुटो र कोदालो बोकेर...

मलाई बन्नु छैन किसान !

गाउँमा घर अगाडि ठूल्ठूला मिलेका गराहरु छन् । फुटबल खेलाउने मैदान जत्रा । सिचाइँ गर्न नि पर्याप्तै छ पानीको सुविधा । दुई चार वटा टनेल बनाएर गोलभेडा, सिमी, काउली बन्दा फलाउने रहर नजागेको हैन...

मर्दी पर्यटनको अबको बाटो

मर्दी हिमालतिर कति होटलहरु बने, कुनै तथ्यांक छैन । खुला डाँडाकाडा सबै होटलहरुले भरिइसके । हिमाल हेर्ने खाली ठाउँ नै बाँकी हुँदैन कि भन्ने भइरहेको छ । बादल डाँडाबाट मास्तिर अर्को लोभलाग्दो डाँडा छ ।त्यहाँबाट...

राजनीतिमा सेलिब्रेटी सापकोटा

बागलुङ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिँदा इन्द्रलाल सापकोटा सानै थिए । पञ्चायती व्यवस्थामा कम्युनिष्ट भएर संगठन गर्नु र संगठनका कार्यक्रममा सहभागि हुनु राज्य व्यवस्थाको विरुद्धमा थियो । तर, उनमा कम्युनिष्ट विचारले...

दलभित्र मन जितेका मेयरसापहरु

बागलुङ/स्थानीय सरकार गठनको पाँच वर्ष पूरा हुनै लागेको छ । नेपालको संविधानले तीन तहका सरकारको परिकल्पना गरेपछि गठन भएको स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि साढे चार वर्ष पुग्यो । निर्वाचनका समयमा गरेका...

दसैं सिद्धियो, गाउँ रित्तियो !

तनहुँ/ भिमाद नगरपालिका१, हुक्कामा दसैंको दिनसम्म खुब चहलपहल थियो । गाउँका सबैजसो घरका सदस्यदसैं मनाउनलाई घर फर्किएका थिए । पढाइ, जागिर र सुखसयल खोज्दै बजार झरेकाहरु दसैं मनाउन गाउँ फर्किएका हुन् । अरुबेला सुनसान हुने...

विकास खै ? भ्युटावरमा !

‘मान्छेहरु दायाँबायाँ लाग्छन् भनेर एउटा पोइन्टबाट हेर्नलाई हामीले भ्यु पोइन्ट बनाएको हौं । त्यसले त पर्यटकीय प्रर्बद्धन हुन्छ, आर्थिक फाईदा हुन्छ । नबुझेका मान्छेहरुले टिकाटिप्पणी गर्छन् । अझ माथिल्लो ठाउँबाट हेर्न पाइन्छ भन्ने उद्देश्यले...

हिमाल उक्लँदै सडकहरु…….

महिना दिन लाग्ने अन्नपूर्ण पदयात्रा मार्ग खुम्चिएर हप्ता दिनमा सीमित भएको छ । बेर छैन, कुनै दिन ट्राभल एजेन्सीले ‘अन्नपूर्ण फेरो पजेरोमा’ भनेर विज्ञापन बजाउन ! टी सपहरुमा भोटे ताल्चा लागेको वर्षौं भइसक्यो । सडक...

देव आनन्द : एक रसिक हिरो !

लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए । तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका । उनीहरुका केटी साथी बेपर्वाह काखमा वा छातिमा टाउको...

महिला गाइड भन्छन्, ‘नेपाली केटाहरुले हामीलाई हेप्छन्’

पोखरा/ प्लस टु पढ्न पोखरा आएकी तनहुँ खैरेनीटारकी यशोदा बानियाले पढाइसँगै काम खोजिन् । आफ्नो खर्च आफै जुटाउन ‘प्रोजेक्ट’मा जागिर खाने र झोला बोकेर ‘फिल्ड’मा हिड्ने उनको धोको थियो । भनेजस्तो कसलाई हुन्छ र...

-->