बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

ताङतिङमा अल्झेको मन

ताङतिङका महिलाहरु उद्यमी बनेका छन् । होमस्टे चलाउँछन् । फूल रोपेका छन् । पोखरा लगेर एउटा माला पचास रुपियाँमा बेच्न थालेका छन् । उनीहरु भाङ्ग्रा, राडी अनि बख्खु पनि बुन्छन् । पुरुषहरु सेखु, डोको,...

ऋण तिर्न फेरि खाडी …

सुवेदीको टाउकोमा १२ लाख ९० हजार ऋण भार छ । त्यही भारले उठ्नै नसक्ने गरी थिचेपछि आफूले भाडामा लिएको जग्गा छोड्दैछन्, व्यवसाय छोड्दैछन्, र सँगसँगै केही महिनाभित्रै नेपाल पनि ! पोखरा/ ठीक १२ बजेको चर्को...

आधा जीवन बित्यो पानी भित्रै…

जब मानबहादुर सेतीभित्र पस्दै जान्छन्, तब पानी कम्मर माथि सर्दै आउँछ । आधा शरीर त पानी भित्रै । लाग्छ जिउने आश पनि आधा नै हुन्छ –त्यतिबेला । भदौरे झरी रोकिएको थिएन । झन् बेस्मारी दर्किरहेको...

रामचन्द्र पौडेलको मुद्दा हेर्ने काजी

बागलुङ – २०६२-०६३ को जनआन्दोलनमा काजीगाउँले श्रेष्ठलाई नागरिक समाजको संयोजक बनाइयो । कानून व्यवसायी भएपनि उनले राजनीतिक दल, गैरसरकारी संस्था, विद्यार्थी संगठन समेतको सहमति पाएर नागरिक समाजको अगुवाको भूमिका पाए । अझै त्यो संस्था...

‘हामी अपांग होइनौं, जबर्जस्ती बनाइएका हौं !’

पोखरा/ कलम भनेर टिपेको चीज बम बनेर पड्किएला भनेर अनिताले सोचेकै थिइनन् । माघी पर्व मनाउन अघिलो दिन २०६३ पुष ३० गतेका दिन दाङका थारु समुदायले सुंगुर काट्न थालेका थिए । अनिता सानो भाइलाई...

पर्यटन नअस्ताउने अस्ताम

१७ वर्षअघि गाईको गोठबाट उम्रेको विश्वराजको ‘इको भिलेज’ को सपना आज फूलेको छ । फलेको छ । झ्याङ्गिन र मौलाउन त अझै बाँकी नै छ ।   गाउँको यस्तो डाँडामा कहाँको विदेशी बस्न आउँछन् र ?...

कहाँ होलान बेपत्ता, के गर्दैछन् पीडितहरु ?

बागलुङ/ केही दिनदेखि निरन्तर वर्षा भैरहेको थियो । भूजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भएपनि घरमै पसेर बिध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षहरुमा पनि खोला यसै...

बिरानो लाग्ने शहर !

रातभर दर्केको पानी केही ओभाएको थियो । भुइँको चिस्यान भने अझै बाँकी नै थियो ।मध्यान्न १२ बजेको हुँदो हो । पोखरा एयरपोर्ट पछाडिको माउन्टेन म्युजिम जाने सडक छ । त्यहीसडक छेउ बोराले छाएको एउटा...

ग्यारेट मोरिसको त्यो नेपाल मोह

डोटेली लवजमै उनले फेवा किनारमा केही वाक्यहरु सुनाए । मन्द गतिमा आएका छालहरु फेवा किनारसम्म आइपुग्थे । अनि उनी पनि छालहरु भन्दा पहिला पुग्थे डोटीको सम्झनामा । उनी सुदुर पश्चिमेली भाषा बुझ्दैनन् मात्र, बोल्छन्...

फेरिएको सीता बहादुर बा’को जिन्दगी

पहिलो दृश्य : वि.सं. २०७३ माघ ५ गते जाडो यामको त्यो समय । घडीले बिहानको ६ बजाएको थियो । तर जताततै निष्पट अन्धकार । अध्यारो मै हामी छामछुम पारेरै पुगेका थियौं एक घरमा । घर...

-->