बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

मेकानिकदेखि सफल साइकल व्यवसायसम्म

उनी डाक्टर हुन् । बिरामी हुँदा सबै उनी कहाँ उपचारका लागि आइपुग्छन् । उनी हेरेरै बिरामीको रोग पत्ता लगाइहाल्छन् । दुई हातले औजारहरु कौशलताका साथ चलाउँछन् अनि छिनभरमै ठीक पार्छन् बिरामीलाई । मान्छेलाई ठीक...

सम्झनामा गाउँ पर्यटनका प्रणेता

आजको दिनमा ग्रामीण क्षेत्र विकासको आधारमध्ये एक मानिन्छ, ग्रामीण पर्यटन । अर्थात होमस्टे पर्यटन । आज हिमालदेखि तराइसम्म र मेचीदेखि महाकालीसम्म सयौं संख्यामा होमस्टेहरु दर्ता भएर सञ्चालनमा आएका छन् ।यसबाट हजारौं पर्यटकहरुले मात्र सुविधा...

सभ्य पर्यटक बन्न नेपालीले कहिले सिक्ने ?

जति चार पर्खालले घेरिएको बन्द कोठामा सिकिन्छ, त्यसको हजारौं गुणा खुल्ला आकाशमा प्रकृतिमाझ सिकिन्छ । यदि भनिरहँदा यो पनि स्मरण रहोस् कि त्यो बन्द कोठाको सिकाइबिना जीवनको बाँकी सिकाई निरर्थक रहन्छ । त्यसैले घुम्नु...

दिन, महिना अनि वर्षहरु बिते पर्खाइमा

दाहिने हातले लठ्ठी समातेका छन् । त्यही हातले समातेका छन्– थाल र गिलास । उनका देब्रे हात र खुट्टा चल्दैनन् । विस्तारै देब्रे खुट्टा अघि सार्छन्, अनि दाहिने खुट्टा बलजफ्ती लतार्छन् । पुग्छन् खाना...

बन्दीपुर पद्म पुस्तकालय : जहाँबाट राणा विरोधी आन्दोलन चलाइन्थ्यो

तनहुँ/ बन्दीपुरको विन्ध्वासिनी चोकमा पुगेपछि एउटा पुरानो घर देखिन्छ । ढुंगाको छानो,कुँदिएका टुँडाल, झ्याल–ढोका र खाँबाहरु ! भित्तामा उँडेको फिका रातो रङ । भुर्इं तलामा दुई–चार थान कुर्सी देखिन्छन् । झ्यालको चहरबाट माथिल्लो तलमा...

माटोको माया

उमेरले नेटो काट्यो तर सपनाहरु बाँकी नै छन् । राजनीति बुझेका देवबहादुर र लीला ढोरले विकास नदेखेकोमा चिन्तित छन् तर आश मारेका छैनन् । दसैंको टीकाको दिन । खुलेको निलो आकाश अनि हरिया ढोरको फाँट...

प्याराग्लाइडिङमा ३२ मिनेट आकाश घुमेको कुकुर ‘पर्ल’

पोखरा/ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो । हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन । बरु पर्लका प्रशिक्षक मोहन पुन डराए । प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे । मोहनभन्दा पर्ल सुरो देखियो...

पुरिँदै ताल, मासिँदै सिमसार, चरा नआउँदा विपत्ति आउने पक्का !

पोखरा/ हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल खास्टे तालमा देखिँदैनन् । साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेका थिए । अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देख्न सकिने...

क्रपुडाँडामा पर्यटन व्यवसाय गर्न हौसिएका युवाहरु

लामो समय यता आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको सुन्दर गन्तव्य हो ताङतिङ गाउँ । आँखै अगाडि देखिने लोभलाग्दा हिमश्रृंखलाहरु, चिटिक्क परेको गुरुङ बस्ती अनि होमस्टेको अर्गानिक स्वाद र त्यहाँको आतिथ्यता, यहीँ चाख्न पर्यटकहरु...

‘गल्ती भए सजाय भोग्छु’

‘सरकारले निकोले टेन्डरमा म सक्षम हुने, मसँग सम्झौता हुने, भाडा लिने, मसँग काम गर्ने र अर्को मन्त्री आएर भत्काउँछु भन्ने ?’ पोखरा/ सार्वजनिक जग्गा हडपेको आरोप खेपिरहेका पोखरेली व्यवसायी आनन्दराज बतासले आफ्नै बलबुताले व्यावसायिक सफलता...

-->