पोखरा, ८ पुस– पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले विघटित् प्रतिनिधिसभा पुनस्र्थापनाको शत्प्रतिशत सम्भावना रहेको बताएका छन् । राजाले प्रतिनिधिसभा विघटन गरेपछि सडकमै सदन चलाएका पूर्वसभामुख रानाले नेपाली कांग्रेसलगायका दलहरुले पुनस्र्थापनको लागि दवाव...