बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

सामाजिक सुरक्षा योजना ः मजदूर र रोजगारदाता दुबै अन्यौलमा !

पोखरा, २५ वैशाख – प्रधानमन्त्री केपी ओलीले गएको मंसिर ११ गते तामझामका साथ ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ सुरु गरे । सामाजिक सुरक्षा योजना सुरु भएको घटनालाई उनले सरकारको ऐतिहाँसिक उपलब्धीको रुपमा व्याख्या मात्र...

नाममा रामसार, काम भने झाराटार !

पोखरा,१८ बैशाख – २०७२ सालको माघ महिनामा फेवातालको किनारामा आयोजित भव्य समारोहमा फेवासहित कास्कीका ८ वटा तालहरुलाई रामसार क्षेत्र घोषणा गरियो । सरकारले २०७१ साल वैशाख १७ गते नै कास्कीका तालहरुलाई रामसार क्षेत्र घोषित...

रोकिएन बालविवाह, आठ महिनामा चौध जोडी विवाह बन्धमा बाँधिए

म्याग्दी, १३ बैशाख – धवलागिरी गाउँपालिका–२ लुलाङकी लालमती (नाम परिवर्तन) १५ वर्ष पुगिन् । उनी लम्सुङ माविमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । लालमती आफुसंगै अध्ययन गर्ने साथी हिराबहादुुर (नाम परिवर्तन) संग विवाह...

प्रेमिकाले समेत ठगीन् बिदेश बस्ने युवालाई।

पोखरा ,२० चैत -आर्कशक जिउडाल, देख्दै लोभ लाग्दो, बैदेशिक रोजगारीको लागि दुबईमा कार्यरत बिर बहादुर नेपालीको फेसबुकमा फ्रेण्ड रिक्वेष्ट आयो । उनले पनि तत्कालै साथी बनाईहाले । १० सौं बर्ष बिदेश बस्दा यता श्रीमतिले...

म्याग्दीका किसान अन्नबाली भन्दा फलफूल खेतीतर्फ आकर्षित

म्याग्दी, १७ चैत – हिमाली जिल्ला म्याग्दीका किसानहरु अन्नबालीभन्दा फलफूल खेती तर्फ आकर्षित भएका छन् । परम्परागतरुपमा धान,मकै,गहुँ,कोदो खेती गर्दै आएका किसानहरुले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला र केराका बिरुवा लगाउन थालेका छन् ।...

अग्लाका कारण प्रयोगविहीन भए साना झोलुङ्गे पुल !

बागलुङ, १५ चैत – कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा...

सुरौदी खोलामा देशकै पहिलो नमुना फिल आर्च ब्रिज

स्याङ्जा, १४ चैत – स्याङ्जा र कास्कीको संगम स्थल सुरौदी खोलामा देशकै पहिलो नमुना मोटरेबल पुल निर्माण भएको छ । स्याङ्जाको पुललबजार नगरपालिका ६ र पोखरा महानगरपाकिा २१ कास्की जोड्ने फिल आर्च ब्रिजको पुर्वाधार...

राजेन्द्र महतो २७ वर्षदेखि बागलुङमा

बागलुङ, १३ चैत – कर्मचारीको सामान्यतया २ बर्षमा सरुवा हुन्छ । धेरै कर्मचारीले फरक फरक जिल्लामा पुगेर काम गर्न रुचाउँछन् । तर धम्जा स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र महतो २७ बर्षदेखि एउटै कार्यालयमा काम गरिरहेका छन्...

डोको बुनेर छाक टार्दै दृष्टिविहिन खिमप्रसाद

म्याग्दी, १० चैत –दुःखीको घरमा मात्र तेरो वास हुने भए,                       हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।। यो कविताको हरफसंग ठ्याक्कै मेल...

-->