गाउँ–नगर–शहरलाई क्रमशः ‘फोहर शून्य क्षेत्र’ घोषणा गर्ने, हरित क्षेत्र, पार्क, पुष्प बगैंचा, नदी किनार संरक्षण र वृक्षारोपण अभियान सञ्चालन गर्ने, प्रत्येक उप–महानगरमा स्याटेलाइट शहर विकास गर्ने घोषणापत्रमा उल्लेख छ। काठमाडौं / नेकपा एमालेले आगामी पाँच...
काठमाडौं / नेकपा एमालेको आन्तरिक विश्लेषणले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सो पार्टीको सिट बढ्ने र समानुपातिकतर्फ केही मत घट्ने देखाएको छ। एमालेले २०७९ मंसिरमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४...
पोखरा/कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।उक्त मतदानस्थल पुग्न...
पोखरा/आगामी निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक कर्मचारी, सुरक्षाकर्मी, सामग्री व्यवस्थापन र मतदाता शिक्षाका कामहरू तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।...
मुस्ताङ/प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा ६ जना कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको...
म्याग्दी/जिल्लाका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । नेपाल सरकारले ७ वर्षअघि केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका...