मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जन्मथलोबाट आशिर्वाद लिएर आचार्यको निर्वाचन अभियान सूरु

पोखरा/ आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा ३३ भरतपोखरीबाट आफ्नो निर्वाचन अभियान शुरु गरेका छन् । पोखरा–३३ मा आयोजित विशेष कार्यक्रम...

प्रचण्डलाई बोलाएको कास्की-३ ले यसपटक कसलाई चुन्ला ?

पोखरा/गएको पुस १० गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर ३ को बैठकले संयोजक प्रचण्डलाई १ नम्बरमा राख्दै प्रतिनिधि सभा निर्वाचनका निम्ति प्रत्यक्षतर्फ १६ जनाको नाम सिफारिस ग¥यो । सिफारिसमा प्रचण्डकी बुहारी...

एकै बैंकका दुई सहकर्मी बीच रोमाञ्चक प्रतिस्पर्धा

स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनको सरगर्मी बढ्दै जादाँ स्याङ्जा क्षेत्र नम्बर १ मा एउटै बैंकमा आवद्ध दुई सहयात्री चुनावी मैदानमा ओर्लिएका छन् । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व प्रमुख कार्यकारी निर्देशक भरतराज...

आजदेखि ठूला सभा-जुलुस गर्न पाइने, यस्तो छ निर्वाचन आचारसंहिता

काठमाडौं/ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण...

स्याङ्जा- १ मा बैंकका २ पूर्व अध्यक्षबीच रोमाञ्चक प्रतिस्पर्धा

स्याङ्जा/ आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जादाँ जिल्लामा एउटै बैंकका २ पूर्व अध्यक्ष बीचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा गरेका नेकपा एमालेका मिनप्रसाद गुरुङ र नेपाली...

आजदेखि मतदाता शिक्षा कार्यक्रम, फागुन १७ सम्म चल्ने

काठमाडौं/  प्रतिनिधिसभा निर्वाचनका लागि आज आइतबारदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएसंगै कार्यक्रम अगाडि...

महावीर भन्छन् : संसद पुगेपछि टिम बनाउँछु

पोखरा/मन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले आफू रिसाएर ठेस लागेर चुनावमा होमिएको जिकिर गरेका छन् । मन्त्रीको रुपमा शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किएको जिकिर गर्दै उनले...

चुनावमा ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग

काठमाडौं / बझाङको साइपाल गाउँपालिकाका युवाहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन माग गरेका छन् । निर्वाचनमा मतदाताको सहभागिता बढाउन भन्दै उनीहरुले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पठाएर...

शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा गृहमन्त्रीसहित चार...

आगामी निर्वाचनमा नेकपा नै ठूलो दल : प्रचण्ड

पोखरा/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ को चुनावबाट आफ्नो पार्टी नै पहिलो दल बन्ने दाबी दोहो¥याएका छन् । हिजो हामीलाई हेपेर कही पनि जित्दैन भन्नेहरु आज ४...

-->