म्याग्दी/गण्डकी प्रदेशमा हिमालपारीका दुई जिल्ला मुस्ताङ र मनाङको तापक्रम निकै चिसो छ । देशका अन्य जिल्लाहरुमा चुनावी माहौल तातिरहेका बेला यी जिल्लाहरुमा भने सुनसान छ । मुलुकभर प्रचारप्रसारका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छाइरहेका...
मोहनविक्रम र प्रचण्ड एउटै मञ्चमा, के भने त्यहाँबाट ?
बागलुङ / नेपाली कम्युनिष्ट आन्दोलनभित्र गुरु चेला भनेर चिनिने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बुधबार एउटै मञ्चमा देखिएका छन् । यी दुई कम्युनिष्ट हस्ती कम्युनिष्ट आन्दोलनका...
ठूलो सभा र लाखौँ खर्च गरेर भोट पाउने समय गयो– प्रचण्ड
पोखरा/ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो सभा गरेर र लाखौ खर्च गरेर भोट पाउने समय गएको बताएका छन् । सूचना प्रविधिको युग भएकाले अहिले त्यसको अधिकतम प्रयोग...
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
मुस्ताङ/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम...
रवीन्द्र अधिकारीको विरासतमा उभिएको कास्की २
पोखरा/२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कास्कीमा ४ वटा निर्वाचन क्षेत्र थिए । हालको कास्की २ का धेरैजसो भाग रहेको कास्की क्षेत्र नम्बर ३ बाट त्यो बेला एमालेका युवा नेता रविन्द्र अधिकारी १३ हजार ३...
महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै
म्याग्दी/आगामी फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । म्याग्दीमा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आफ्नो तौर तरीकाबाट...
बागलुङमा चार थान भरुवा बन्दुक बरामद
बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाइछिपाइ राखेका चार थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले ताराखोला गाउँपालिका वडा नं. २ हल्पुखोलास्थित गुफामा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक बरामद गरेको हो ।
अवैध हतियार...
प्रतिनिधिसभा निर्वाचनः तर्कसंगत अपेक्षा र युक्तिसंगत वाचा
यस पटक नेपाल अप्रत्यासित ढंगले संसदीय निर्वाचनमा होमिनु पर्यो । निर्वाचन प्रक्रिया अनेक संशयका सन्नाटा चिर्दै सुनिश्चितताको सन्निकट पुगेको छ । घोषित मतदानको दिन फागुन २१ नजिकीदै गर्दा अझै औपचारिक रुपमा घोषणापत्र वा वाचा...
मतदाता भेट्दै योजना सुनाउँदै
म्याग्दी/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमीएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् ।
यस जिल्लामा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले...
कास्कीमा मतदानस्थलको अनुगमन जारी
पोखरा / आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी...