मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

बागलुङ-१ : चित्रबहादुरको विरासतमा नेकपाको न्यौछावर !

पोखरा/८३ वर्षीय चित्रबहादुर केसी यसपटक चुनावी मैदानमा छैनन । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसी आफ्नै शैलीको प्रस्तुतिका कारण राष्ट्रिय राजनीतिको चर्चामा रहने व्यक्ति हुन् । बागलुङ १ लाई आधार बनाएर संसदीय निर्वाचनमा होमिने केसी...

दर्ता भएकामध्ये ४० हतियार अझै बुझाउन बाँकी

पर्वत/आगामी निर्वाचनलाई लक्षित गरी माघ २० गतेभित्रमा इजाजत प्राप्त हतियारहरू बुझाउन आग्रह गरिएको भए पनि अझै ४० थान हतियार प्रहरी समक्ष नबुझाएको अवस्था छ । जिल्ला प्रशासन कार्यालय पर्वतले माघको पहिलो हप्ता सूचना जारी गर्दै...

एजेण्डासहितको नयाँ विकल्प हामी हौंः कुशल गुरुङ

पोखरा/ कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेर मात्रै नहेरी पार्टीका एजेण्डाहरु पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । आफ्ना क्षेत्रका बस्ती बस्ती र टोल...

‘चुनावमा हुने भोजभतेरको अनुगमन हुनुपर्छ’

बागलुङ (खर्वाङ)/फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका पश्चिम बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनको बेला हुने भोजभतेर खुवाउने र राष्ट्रिय झण्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् । बागलुङ क्षेत्र नं. २ को निर्वाचन...

कास्की-१ को निर्वाचनमा हुँदैछ रोचक भिडन्त

पोखरा/कास्की क्षेत्र नम्बर १ का मतदाताले २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटलाई विजय माला पहि¥याए । प्रतिस्पर्धामा रहेका एमाले नेता खगराज अधिकारीलाई चाहिँ दोस्रोपटक २०५१ सालमा त्यहाँका जनताले विजयी बनाए । २०५६...

सामाजिक सञ्जालमा आकर्षित उम्मेदवार, ‘एल्गोरिदम’को सिकार मतदाता

पोखरा/अहिले नेपालमा चुनावी सरगर्मी बढेको छ । अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको निर्वाचनमा धेरै सामाजिक सञ्जालको प्रयोग भएको छ । यतिबेला विभिन्न राजनैतिक दलका उम्मेदवारहरु सामाजिक सञ्जालमा सक्रिय छन् । फोटोग्राफर, डिजाइनर र कन्टेन्ट क्रिएटरलाई...

चुनावी माहोल तताइरहेका यी गीत

काठमाडौं / जबजब चुनाव आउँछ, प्रचारमा नारास्वरूप गुन्जिन थाल्छन्, पार्टी-गान । ती गीत पार्टी र उम्मेदवारको चुनावी अभियानलाई सघाउन बनाइन्छन् । २०७४ सालको चुनावमा एमालेको चुनावी प्रचार अभियानमा ‘सै पनि एमाले, मै पनि एमाले’...

निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिको निर्णय

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ। शुक्रबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ बमोजिम जिम्मेवार...

जनपक्षिय नीति निर्माणमा अगुवाई गर्छौ : गैरे

बागलुङ/प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले जनपक्षिय नीति निर्माण आवस्यक भएको बताएका छन् । उनले कार्यकर्तामाझ मत माग्ने एजेण्डा पनि त्यही बनाएको बताए । घरदैलो अभियानमा निस्केका गैरेले...

गलकोटमा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना

बागलुङ/नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं. २ मा पार्टीका प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार बसेको पार्टी कमिटि...

-->