स्याङ्जा/फागुन २१ गतेको संघीय निर्वाचनमा स्याङ्जाका निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी खटाउने कार्यलाई तिब्रता दिइएको छ । यहाँ पहिलो चरणमा निर्वाचन प्रहरीलाई आफ्नो कार्यक्षेत्रमा खटाइएको हो । ११ पालिकामा १९९ मतदानस्थलमा ३२२ मतदान केन्द्र रहेकोमा केन्द्र अनुसार...
स्याङ्जा/आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जा क्षेत्र नं.–१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले दशबुँदे संकल्प गरेका छन् । निर्वाचनलाई लक्षित गरेर यहाँका १२ उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भदौ २३ गतेको घटनालाई स्मरण गर्न मतदातासँग आग्रह गरेका छन् । उनले उक्त दिनलाई लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र...
पोखरा/नेपाली कांग्रेसले काठमाडौंं–पोखरा–लुम्बिनी विद्युतीय रेलमार्गको अध्ययन अगाडि बढाउने घोषणा गरेको छ । कांग्रेसले बिहीबार सार्वजनिक गरेको प्रतिज्ञापत्रममा भनिएको छ,‘काठमाडौँ–पोखरा–लुम्बिनी विद्युतीय रेलको सम्भावना अध्ययन गर्छौँ ।’ कांग्रेसले काठमाडौँ जोड्न् अन्तरदेशीय र पूर्व–पश्चिम रेलमार्गको निर्माणलाई अघि बढाउने...
काठमाडौं / प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले ल्याएको प्रतिज्ञापत्रमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। बिहीबार कांग्रेस सभापति गगन थापाले काठमाडौँको राष्ट्रिय सभागृहमा विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र बनेको छ।...