बागलुङ/कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा रहेका पदमबहादुर कुँवर अहिले कांग्रेस उम्मेदवारको प्रचारमा लागेका छन् । बागलुङ क्षेत्र नं. २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार बनेर एक महिना घरदैलो गरेपछि बुधबार...
मुस्ताङ/ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त...
पोखरा/ कास्की निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार निरञ्जन विक्रम पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलालाई समर्थनको घोषणा समेत गरेका छन । उनले लोकतन्त्रको रक्षा, सकारात्मक परिवर्तन र...
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख...