मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

शिक्षा क्षेत्रमा के परिवर्तन गर्न खोज्दै छन् पर्वतका उम्मेदवार ?

पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले आफ्ना ती घोषणापत्रहरूमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रहरूमा गर्न खोजेको कामको बारेमा मतदाताहरूलाई कुरा बुझाउने...

सभापति आउने पूर्वसन्ध्यामा कांग्रेसको मोटरसाइकल र्याली

बागलुङ/फागुन २१ गते हुने आम निर्वाचनको लागि प्रचार प्रसारमा पार्टी सभापति गगन थापा आउने सन्देश दिंदै कांग्रेसले बागलुङमा मोटरसाइकल र्याली गरेको छ । बिहिबार दिउँसो कांग्रेस कार्यकर्ताले मोटरसाइकल र्याली गरेका हुन् । र्यालीमा बागलुङ क्षेत्र...

रास्वपा कास्कीका नेता राईले छाडे पार्टी

पोखरा/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेका छन् । प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । ‘‘राजनीति भनेको सोझो र...

सिंहदरबार जलाउने र बचाउन नसक्ने जनताको बीचमा गए : लिङदेन

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशको परिस्थिति सहज नभएको बताएका छन् । चुनावी प्रचारका क्रममा बुधवार पोखरा आएका उनले देशमा दुई तत्व हाबी हुँदै गइरहेको र तिनीहरूले देशलाई बचाउन नसक्ने बताएका हुन्...

गण्डकीमा चुनावको तयारी तीव्र

तस्बिर : खेमराज गौतम सुवास पोखरा/मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका...

कास्की कसको किल्ला ?

पोखरा/०७० सालको चुनावमा कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारहरुको बाक्लो प्रचार हुन्थ्यो । चोक र सडकमा अन्य दलको भन्दा जातीय क्षेत्रिय मुद्दा उठाउने दलहरुका पोस्टर व्यानर माइकिड बढी देखिन्थे । तमुवान र अखण्ड पश्चिमाञ्चल...

मतदान अधिकृतलाई तालिम र नमूना मतदान अभ्यास

बागलुङ/आसन्न निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतका लागि तालिम शुरु भएको छ । बुधबार जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी, प्रमुख जिल्ला...

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने दायित्व सबैको : प्रमुख निर्वाचन अधिकृत बेलबासे

पोखरा / कास्कीका प्रमुख निर्वाचन अधिकृत हिमलाल बेलबासेले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने दायित्व सरोकारवाला सबैको भएको बताएका छन् । नेपाल पत्रकार महासंघले आज पोखरामा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता’...

सामाजिक सञ्जाल होईन, जनताको मन बुझ्ने प्रतिनिधि हुँः एमाले उमेदवार चालिसे

बागलुङ / नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उमेद्वार मञ्जु शर्मा चालिसेले सामाजिक सञ्जालको लहरभन्दा भूगोलमा मतदाताको वास्तविक दुःख र आवश्यकता बुझ्ने प्रतिनिधि खोजेको बताएकी छन् । नेकपा एमाले बडिगाड २, खर्वाङको आयोजनामा भएको...

सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगको सातबुँदे पत्र

काठमाडौं / निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सोहीअनुसारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सातबुँदे पत्र पठाएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट निर्वाचन...

-->