शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाल-भारत सम्बन्ध जनस्तरमै सुमधुर : मोदी

काठमाडौं, १८ जेठ – नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश...

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए सपथ

नयाँ दिल्ली, १७ जेठ – विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राख्दै दोश्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवनको फोरकोर्टको खुला मैदानमा भव्य समारोहबीच...

भीषण आगलागी : १५ जनाको ज्यान गयो

नयाँदिल्ली ,१० जेठ – भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ । सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान...

बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

काठमाडौं,१० जेठ – बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्।उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ।...

राहुलले स्वीकारे हार, मोदीलाई दिए बधाई

नयाँदिल्ली, ९ जेठ -भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकारेका छन्।बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए। उनले चुनावमा जित हात पारेकोमा भारतीय...

युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सहकार्य सम्झौता

पोखरा, ७ जेठ-राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (ग्ल्भ्ऋइक्इऋ) को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार...

युद्ध भए इरान ध्वस्त : ट्रम्प

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग युद्धमा होमिए ध्वस्त पारिदिने चेतावनी दिएका छन् । ‘यदि इरान युद्ध गर्न चाहन्छ भने त्यो इरानको आधिकारिक अन्त्य हो,’ ट्रम्पले ट्वीटरमा भनेका छन्, ‘त्यसपछि इरानले संयुक्तराज्य अमेरिकालाई कहिल्यै...

भारतमा लाेकसभाको अन्तिम चरणको मतदान सुरु

नयाँदिल्ली, भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान हुँदैछ...

ट्रम्पले ग्रीन कार्ड सम्बन्धी नयाँ घोषणागर्दै, नेपालीको सम्भावना कस्तो ?

काठमाडौं,२ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार नयाँ आप्रवास योजना सार्वजनिक गर्ने भएका छन् । देशको आप्रवास प्रणालीलाई आमूल परिवर्तन गर्नुपर्ने विषयमा उनले अमेरिकी जनता र सांसदहरूलाई विश्वस्त तुल्याउन खोजेका छन् ।ट्रम्पका ज्वाईं...

विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु

...

-->