शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विश्व सुवेदीको संयोजकत्वमा एनआरएन जापान क्षत्रिय समिति चिवा गठन

जापान,१३ साउन- गैरआवासीय नेपाली संघ जापानका विभिन्न क्षेत्रमा यतिवेला क्षत्रिय अधिवेशनहरू चलीहेका छन । यसै अन्तर्गत चिवा तदर्थ समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बिष्णुप्रसाद सुबेदी ( विश्व ) को संयोजकत्वमा चिवा क्षत्रिय समिति...

सरकारी फौजले गरेको हवाई आक्रमणमा परी २८ जना लडाकू मारिए

मैमाना, अफगानिस्तान – अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ ।“तालिवान लडाकूहरुको...

कार बम विस्फोटमा परी १२ को मृत्यु

घाज्नी, अफगानिस्तान –  अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् ।    कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।आइतबार...

क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प, रिड्गेक्रेस्ट शहरमा ठूलो क्षति

अमेरिका –  अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्वे ‘युएसजिएस’ का अनुसार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा केही भवनमा क्षति पुगेको छ । केही ठाँउमा आगलागी भएको छ । क्यालिफोर्नियाको दक्षिणी...

फ्रान्स पुगेर प्रधानमन्त्री चढे केवलकार, गरे मौरिस हर्जोगको प्रशंसा

फ्रान्स, ३२ जेठ- लण्डनबाट रेल चढेर पेरिस पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए । प्रधानमन्त्री ओलीसहितको नेपाली टोलीले शामोनीमा...

लिची खांदा ४७ बालबालिकाको मृत्यु

पटना,३१ जेठ  -उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो।स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा...

८ दिनदेखि बेपत्ता भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो

नयाँदिल्ली ,२८ जेठ – आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ । पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको...

दिल्लीको तापक्रम ४८ डिग्री पुग्यो, २३ बालकको मृत्यु !

नयाँदिल्ली, २८ जेठ – भारतको राजधानी दिल्लीमा अहिलेसम्मकै सबैभन्दा बढी तापमान पुगेको छ । सोमवार दिल्लीको तापमान ४८ पुगेको छ । यो अहिलेसम्मकै अत्यधिक तापक्रम हो । मौसमसम्बन्धी जानकारी दिने संस्था स्काइमेटका उपप्रमुख महेश...

मलेसियाको नयाँ निर्णय –‘अब डेढ सातामै कामदार भर्ना’

क्वालालम्पुर,१८ जेठ – मलेसियाले रोजगारी अवधि पूरा गरि स्वदेश फिर्ने विदेशी कामदारको सट्टामा नयाँ कामदार लिने सम्बन्धी एक योजनाको घोषणा गरेको छ । मलेसियाली मन्त्रीपरिषद्ले हालै यससम्बन्धी निर्णय गरेको हो, यद्यपि यो नयाँ भने...

भर्जिनिया बीच सिटीः गोलीकाण्डमा ११ जनाको मृत्यु

काठमाडौं, १८ – जेठ संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा भएको गोलीकाण्डमा ११ जना मारिएका छन्। घटनामा अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति भर्जिनिया बीच सिटीका कर्मचारी हुन्...

-->