शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गणेश खत्रीको सहयोगका लागि कोरियामा अभियान, १ लाख बढि रकम संकलन भयो

बागलुङ,१८असोज – जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जाका ४२ बर्षिय नुनबहादुर (गणेश) खत्रीको उपचारका लागि स्वतफूर्तरुपमा आर्थिक संकलन अभियान सञ्चालन भइरहेको अवस्थामा श्रमका लागि कोरियामा पुगेकाहरुले पनि रकम संकलन अभियान सुरु गरेका छन । कोरियामा...

समाचारमा विश्वशनियता र जवाफदेहीता अनिवार्य-महासचिब बिष्ट

जापान, १३ असोज – नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन आइतवार टोकियोमा सम्पन्न भएको छ । अधिबेशनले मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा...

विकसित चीनको उदयले नयाँ विश्व व्यवस्थाको ढोका खोल्छ

२०१३ मा सी जिनपिङ्ले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससँग जोड्ने विषय उल्लेख गरे ।  त्यसैलाई अहिले ‘बेल्ट एण्ड रोड इनिशिएटिभ्’ भनिएको छ र यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ...

मनाङमा अस्पताल बनाउन चिनियाँ सहयोग, सी नेपाल आउने

काठमाडौं, २४ भदौ – बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत छनोट भएका आयोजना अघि बढाउन चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली...

भारतको चन्द्रयान–२ असफल

दिल्ली, २१ भदौ – भारतले चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन्...

अमेरिकाको मिजौरीमा दुर्घटना, एकै परिवारका तीन नेपालीको मृत्यु

अमेरिका, १९ भदौ – अमेरिकाको मिजौरी राज्यमा भएको सडक दुर्घटनामा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा मिजौरी राज्यको स्थानिय ब्ल्यू स्प्रिङमा बस्ने तीन नेपालीको मृत्यु भएको छ भने चार बर्षिय बालक...

हङकङ प्रदर्शनः झण्डै १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार

हङकङमा नयाँ शैक्षिक वर्षकाे पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ  विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् । कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् । सामान्य दुई दिवसीय हडताल र...

काश्मीर मामिलामा विश्वको चासो

नयाँ दिल्ली,२२ साउन- भारत सरकारले जम्मु काश्मीरमा चालेको नयाँ कदमप्रति विश्वभरीबाट चासो दिने क्रम जारी छ । भारतभित्रै पक्ष र विपक्षमा धारणा सार्वजनिक भइरहेका छन् । संविधानको धारा ३७० खारेज गर्ने गरी ल्याइएको पुनर्गठन...

बागलुङका होमनाथले दिए एनआरएनए आईसीसी कतारको सदस्यमा उम्मेदवारी

बागलुङ, १९ साउन -एनआरएनए आईसीसी कतारको २०१९–२०२१ कार्यकालको लागि बागलुङका होमनाथ शर्माले आई सि सि सदस्यमा उम्मेदवारी दिएका छन । बिगत २३ बर्ष देखि कतारमा रहेर बिभिन्न सामाजिक संस्थाको संस्थापक समेत रहेर निरन्तर सामाजिक...

अमेरिकामा बन्दुक आक्रमणः २० को मृत्यु, २६ घाइते

टेक्सस,१९ साउन -संयूक्त अधिराज्य अमेरिकाको टेक्सस राज्य स्थित अल पासो स्थित एक सपिङ् कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु भएको छ।घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।घटनामा...

-->