पोखरा/लोककवि अली मियाँको २० स्मृति दिवस सोमबार उनको जन्मथलो पोखरामा मनाइएको छ । पोखरा–१३, कुँडहरमा वि. सं. १९७५ फागुन १५ गते जन्मिएका मियाँको २०६३ साउन १८ गते निधन भएको थियो ।
घरैमा स्वअध्ययन गरेका मियाँका...
‘आखरहिल्मा’ सार्वजनिक
पोखरा/लेखकद्वय जिबी राना र सावित्रा थापाको मगर (ढूट) भाषाको पहिलो कृति अक्खालिपि केन्द्रित पुस्तक आखरहिल्मा (अक्षराङ्क) लोकार्पणसहित यसबारे विमर्श गरिएको छ ।
मगर (ढूट) भाषा साहित्य र संस्कृतिलाई जर्गेणा गर्ने प्रयास गरिएको पुस्तक आखरहील्मा (अक्षराङ्क)...
लेखनाथ जन्मस्थलमा टिकट घर
लेखनाथ/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७, अर्घौ अर्चलेमा व्यवस्थित टिकट घर बनेको छ । लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा निर्माण गरिएको टिकट घर शुक्रबार जन्मस्थल विकास समितिलाई हस्तान्तरण गरियो ।
संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत...
डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना साकार हुन्छन्” बजारमा
पोखरा/ बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ । यसअघि “सफलता सम्भव छ” पुस्तक बजारमा ल्याएका लेखक डा. मल्लले अहिले “सपना सकार हुन्छन्” पुस्तक ल्याएका हुन् । नेपाल प्रज्ञा...
कथाः बारुदको आकाशमुनि हराएको मौनता
रात असाध्यै लामो थियो । आकाशमा तारा थिए । तर, तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए ।
तर, त्यो मौनता शान्त थिएन । त्यो भयले...
बाटुलेचौरमा जनकविकेशरीको सम्झना
पोखरा/जनकविकेशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती उनको जन्मस्थान पोखराको बाटुलेचौरमा विविध कार्यक्रमसहित मनाइएको छ । वि. सं. १९८१ साउन १ गते जन्मिएका थापाले लोक साहित्यका क्षेत्रमा विशेष योगदान पु¥याएका थिए ।
शुक्ला साहित्य...
शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
पोखरा/ शुक्ला साहित्य प्रतिष्ठान, पोखराले २ सय १३ औं भानु जयन्ति साहित्यिक कार्यक्रम गरी मनाएको छ ।
बिगतका वर्षदेखि नै निरन्तर रुपमा बिभिन्न कार्यक्रम गरी भानु जयन्ति मनाउँदै आएको प्रतिष्ठानले यस पटक आदिकवि भानुभक्त सर्मपित...
बागलुङमा २ सय १३ औं भानु जयन्ती मनाइयो
बागलुङ/आदीकवी भानुभक्त आचार्यको २ सय १३ औं जयन्ती बागलुङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङ, विद्यामन्दिर पुस्तकालय, सार्थक प्रकाशन, स्मृति प्रकाशन र नारी साहित्य समाजको संयुक्त आयोजनामा रचना वाचन...
गोरखा ताकु आरुखर्क हुँदै तनहुँको यात्रा
आलेखको प्रारम्भ
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ५ ताकु, आरुखर्क गाउँमा सुत्केरी भेटघाट गर्न जानुपर्ने पारिवारीक समय आएको थियो । मेरी साली एविता थापा मगरको विवाह गोरखा ताकुमा भएपछि सन्तानको रुपमा छोरा...
भानु एक – प्रतिभा अनेक
१. कवि र अनुबादक .
बाल्मीकि रामायण संस्कृतमा उल्था भयो नेपालीमा
नजान्ने संस्कृत बहुसंख्यकलाई पा¥यो यसले उद्धारमा
रामायणका कथा शिक्षा, उपदेश कलाहरु सिक्दै
हरेक घरमा मृदुल स्वर, श्लोक भाकाहरु झिक्दै
जनक, दशरथ, राम सिता, कौशिल्य सुमित्रा हुन् पात्र
भरत, लक्ष्मण,...