शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘देश परिवेश’ लोकार्पण

पोखरा/कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता...

मुक्ति र पुनर्जन्म

अन्ततः स्वामीजीले देहत्याग गरे । त्यसो त उनले आफ्ना शिष्यहरूलाई भेला पारेर आफ्नो देहत्यागको समय निकट रहेको जानकारी दिँदै हप्ता दिनअघि नै भनेका थिए, ‘यो मेरो अन्तिम देह हो । यसपछि मेरो आत्मा परमात्मामा...

‘षोडश संस्कार र चाडपर्व’ पुस्तक विमोचन

पोखरा/षोडश संस्कार र चाडपर्व पुस्तक विमोचन विमोचन भएको छ । पुस्तकको केदारेश्वर वैदिक गुरुकुलका पिठाधीश डा. चित्घन चैतन्य महाराजले गरे । धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाले लेखेको पुस्तक ‘षोडश संस्कार र चाडपर्व’ विमोचन गर्दै पिठाधीश चैतन्यले...

पण्डित मुक्तिनाथको आत्मकथा सार्वजनिक

पोखरा/पोखराका शिक्षासेवी पण्डित मुक्तिनाथ तिमिसिनाको आत्मकथा केन्द्रित दोस्रो संस्करण सार्वजनिक भएको छ । मुक्तिनाथ स्मृति प्रतिष्ठान, पोखराले उनको ११३ औं जन्मजयन्तिको अवसर पारेर आइतबार सो कृति सार्वजनिक गरेको हो । कृतिको वरिष्ठ कलाकार दुर्गा बराल...

कथा : आमाको छोरा ! ममीको छोरा !

‘पाना पल्टाउँदा अलि होस् पुर्‍याउनु, यो अरु किताबको पाना पल्टाएजस्तो होइन नि।’ थुकको छिटा स्वस्थानी किताबमा पर्ला भन्ने कुरामा आमाले उसलाई सचेत पार्नुभयो। बालकले पहिलो पटक स्वस्थानी व्रतकथाको किताब देख्यो; रातो कपडाले लपेटिएको, भित्र पनि...

‘शुन्यतादेखि पूर्णतासम्म’ उपन्यास विमोचन

बागलुङ/अमेरिका बसेर पनि जन्मभूमिप्रतिको मायाले ओतप्रोत भएका एक युवाले आफ्नै परिवेशको उपन्यास लेखेका छन् । गलकोट नगरपालिका वडा नं. २ घर भइ हाल अमेरिकामा बस्दै आएका सुरेन्द्र रेग्मीले ‘शुन्यदेखि पूर्णतासम्म’ नामक उपन्यास तयार पारेका...

सावित्री गिरी सुकुका दुई कृति लोकार्पित

पाेखरा / लोकदोहोरी गायिका तथा साहित्यकार सावित्री गिरी सुकुका दुई फरक विधाका कृति एक समारोहका बीच लोकार्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा पोखरामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले अवकाश...

तीन जनालाई पुतलीबजार प्रज्ञा–सम्मान

स्याङ्जा / पुतलीबजार–३ का कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतलीबजार प्रज्ञा–सम्मानले सम्मान गरिएको छ । पुतलीबजार प्रज्ञा–प्रतिष्ठान स्याङ्जाले कला, साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । सम्मानित श्रेष्ठले हाल सम्म पाँच...

लोकरञ्जनको ‘सन्धिकाल’ पुस्तकमाथि विमर्श

पोखरा/ पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली...

निन्द्राभन्दा भारी सोचहरू

सुत्ने बेला अनेकथरी कुराहरू खेलिरहन्छन्, शान्त रातमा मन आफैसँग बोलिरहन्छ । दिनभरि लुकाएका भावनाहरू निस्किन्छन्, मौनभित्रै हजारौं शब्द खोलिरहन्छ । बिर्सन खोजेका यादहरू फेरि आउँछन्, अधुरा सपना आँखामा नै डोलिरहन्छन् । निदाउन खोज्दा पनि निद्रा टाढा भाग्छ, किनकी मन आफ्नै सोचमा...

-->