शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

मलेशियाबाट फर्केर तरकारी बारीमा ब्यस्त युवाहरु

बागलुङ, १ फागुन – एक बर्ष पहिले मलेशियाबाट फर्केका बागलुङको निसिीखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन् । बिदेशमा बिताएका पाँच बर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविश्य खोजीरहेका छन् । ३ बर्ष बहराईनको...

जनयुद्धका कमाण्डरको उद्घोष : मालिक हैन, जनताका सेवक !

जनार्दन शर्मा ‘प्रभाकर’ जनयुद्ध जनताको ऐतिहासिक पहलकदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रवाह थियो । ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ विश्वासको योगमा आजको नेपाल, सार्वभौम जनताको नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल, समावेशी समानुपातिक...

साहित्यकारलाई नै ओलीले दिए साहित्यबारे प्रवचन !

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह...

यात्रु ठग्ने काठमाडौँका छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता...

डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए, होइन भन्दा सल्लाहकारसँग रिसाएः अमेरिकी गुप्तचर

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको...

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२...

राष्ट्रिय क्रिकेट टोलीले देशको इज्जत बढाए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा गरेका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा...

-->