बागलुङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन पाएको छ । गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजारको लागत भवन निर्माण गरेको हो ।
भवन निर्माणको काम सकिएसँगै भाडाको भवनबाट सञ्चालन हुँदै आएको कार्यालय आफ्नै भवनमा सर्ने...
हिमालपारी तारा खेल सुरु
मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको...
बजेट भाषणमा मुस्ताङको स्वादिलो आलु : किसानसँग जग्गा छैन, उत्पादनको बजार छैन
पोखरा/ सरकारले मुस्ताङको आलु प्रवद्र्धन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा प्रवद्र्धनको घोषणा गरेसँगै मुस्ताङको स्वादिलो आलुले बजार पाउने र यसको ‘ब्राण्डिङ’ हुने सम्भावना बढेर गएको छ ।
कृषि ज्ञान...
मुस्ताङमा सुरु भयो चौरीको आलो रगत खाने मेला
मुस्ताङ / जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो ।
धौलागिरी...
म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात
म्याग्दी / ग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायीहरु खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका...
म्याग्दी बस दुर्घटनामा घाइते सवै ट्रेकिङ मजदुर
बेनी / काठमाडौंबाट मुस्ताङको जोमसोम जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परी घाइते भएका चारै जना ट्रेकिङ मजदुरहरुको पहिचान खुलेको छ ।
काठमाडौंको सिटो समिट कम्पनीबाट अष्ट्रेलियन पर्यटकलाई उपल्लो...
फल्याकमा धज्याङ्ग मेला समापन
मुस्ताङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा धज्याङ्ग मेला तथा तारा खेल सम्पन्न भएको छ ।
यस्तै तारा खेलमा महिला र पुरुष गरी करीव ६० खेलाडीहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रमको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रिङजीन...
फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार
मुस्ताङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।
मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल...
मुस्ताङको घरपझोङ गाउँपालिकामा सिसामा हुने ‘बियर’का बोतल निषेध
पर्वत/ मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ वर्ष २०८० सालदेखि ‘बियर’का लागि प्रयोग हुने सिसाका ‘बोतल’ प्रयोगमा निषेध गरिएको छ ।
होटेल, पर्यटक वा स्थानीय जो कोहीले पनि ‘बियर’ खाएर राखिएका वा फालिएका सिसाहरू व्यवस्थापनमा समस्या भएपछि...
मुस्ताङमा लेक लागि भारतिय पर्यटकको मृत्यु
पोखरा / मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ । शनिबार साढे ३ बजे मुक्तिनाथ दर्शनका लागि पुगेका भारतका ६४ वर्षिय वुङ्गा मुरारीको मृत्यु भएको हो ।
बारागुुङ मुक्तिक्षेत्र गाउँपालिका ३ स्थित मुक्तिनाथ...