शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

पोखरा / पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखराले ‘एबी पोजेटिभ’ समूहको रगत मौज्दात कम हुँदै गएकाले माग धान्न नसक्ने अवस्था आउन लागेको जनाएको छ । रक्तसञ्चार सेवा...

गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

पोखरा / विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान...

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक 

मुस्ताङ/ मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख...

सुस्ता अतिक्रमणले गण्डकीलाई पनि दुख्छ !

पोखरा/गएको फागुनमा सम्पन्न आम निर्वाचनको मुखमा नवलपरासी क्षेत्र नम्बर १ मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका विनोद चौधरीले सामाजिक सञ्जालमा नारायणी नदीमा निर्मित लामो पुलमा मोटरसाइकल पछाडि बसेको तस्वीर पोस्ट्याए । उनले तस्वीरसहित भनेका थिए,‘२०७९ सालमा...

पति हत्या आरोपमा पत्निसहित तीनजना पक्राउ

बागलुङ/दुईवटी पत्नीपछि ल्याएकी तेस्रो नम्बरी पत्नीले आफ्नै हत्या गर्छिन् भन्ने सायद उनले सोचेका थिएनन् होला । तर उनको हत्या कान्छि पत्नीबाटै भयो । सोमबार ती महिलाले आफ्नै पति हत्या गरेको आरोप लागेपछि पक्राउ परेकी छिन्...

राममायाले ७० बर्षमा पाईन् नेपाली नागरिकता

म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका-६, डाँडाखर्ककी राममाया खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। नेपाली नागरिकताको अभावमा शारीरिक रूपमा...

पुरानै कार्यक्रमलाई निरन्तरता, पर्यटन र कृषिलाई प्राथमिकता, गाँजा खेतीसम्मका योजना (पूर्णपाठसहित)

पोखरा/  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/ ८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र...

बागलुङमा बौद्धिक अपाङगता स्थापना दिवस मनाइयो

बागलुङ/बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजना र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ केन्द्रिय समिति काठमाडौंको सहयोगमा बौद्धिक अपाङ्गता स्थापना दिवस बागलुङमा पनि मनाइएको छ । कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का...

गण्डकी प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत

पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत सुरु गरेका हुन्...

कुश्मा नगरपालिकामा बुधवार शोक बिदा

पर्वत/  कुश्मा नगरपालिका वडा नं. १४ का वडा सदस्य तथा नगरसभा सदस्य केशव प्रसाद पौडेलको सवारी दुर्घटनामा परी असामयिक निधन भएपछि कुश्मा नगरपालिकाले बुधवार शोक बिदा घोषणा गरेको छ। नगरपालिकाद्वारा जारी शोक–विदा सम्बन्धी सूचनाअनुसार जेठ...

-->