पोखरा/ गण्डकी प्रदेश सभा सदस्य सुशिला सिंखडाले सरकारको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता भएको टिप्पणी गर्दै नागरिकको अपेक्षा सम्बोधन गर्न ठोस कार्ययोजना र पर्याप्त बजेटको आवश्यकता औंल्याएकी छन् । प्रदेश सभामा जारी नीति तथा...
पर्वत / जिल्लाको कुश्मा नगरपालिकाले सहकारी संस्थाहरूबाट ऋण लिएका तर तिर्नको लागि अटेरी गर्दै आइरहेकाहरूलाई कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ । ऋणीहरूले ऋण चुक्ता नगर्दा सहकारीले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नपाएकोदेखि विभिन्न समस्याहरूको...
पोखरा/ गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद लिलबहादुर थापामगरले देशको उन्नति र प्रगतिका लागि प्राकृतिक स्रोत–सम्पदा मात्र पर्याप्त नहुने भन्दै सरकारको कार्यशैली र व्यवहारमा परिणाममुखी...
पोखरा/ गण्डकी प्रदेश सभा सदस्य दीपेन्द्रबहादुर थापाले सरकारको वार्षिक कार्यक्रम र सिद्धान्तलाई बजेटले सही रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग...
पोखरा / गण्डकी प्रदेश सभाको विहीबारको बैठकमा सांसदहरूले कृषि, जातिय छुवाछुत तथा विभेद, स्वास्थ्य र सीमा सुरक्षा जस्ता समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्दै सांसदहरूले विशेष गरी किसानका...
पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती...