शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

प्रतिनिधीसभाको रेकर्डबाट हटाइएको शब्द प्रदेशसभामा बोलियो

पोखरा/‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ? असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ । तर, सत्तारुढ राष्ट्रिय...

जमिन बाँझो राख्नेलाई भुमिकरमा २५ प्रतिशत जरिवाना गर्ने नगरपालिकाको घोषणा

गोरखा / पालुङटार नगरपालिकाले भुमि बैंकमा जग्गा उपलब्ध नगराउने तर तीन वर्षभन्दा बढी समयसम्म जग्गा बाँझो राख्ने जग्गाधनीलाई भुमिकरमा २५ प्रतिशत जरिवाना लगाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत...

‘नारामा आयो, कार्यान्वयनमा देखियोस’

पोखरा/प्रदेश सरकारले मंगलबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर प्रदेशसभा सदस्यहरुले नारा अनुसारको काम गरेर देखाउन सुझाव दिएका छन । बुधबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । छलफलमा बोल्दै प्रतिपक्षी दलका...

तमानखोलाबासीको जीवन धान्ने आधार ‘आलुखेती’

बागलुङ/ग्रामीण क्षेत्रका किसानले पशुपालन, तरकारी खेती, अन्न खेती र फलफूल समेत लगाउने गरेका छन् । घरका कोही जागिर खाने वा व्यवसायमा लाग्ने हुन्छ । तर तमानखोला गाउँपालिका–२ मुठाचौरका किसानको जीवन धान्ने माध्यम आलु खेतीमात्रै...

अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई

म्याग्दी/ अन्नपूर्ण हिमाल आरोहणको वार्षिकोत्सवकको अवसरमा आयोजित अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश लिम्बु र सुनसरी रोकाले जितेका छन् । प्रतियोगितामा पुरुष तर्फ ताप्लेजुङका रमेश लिम्बुप्रथम हुँदा महिला तर्फ डोल्पाकी सुनसरी रोकाले उपाधिमाथी कब्जा जमाएका...

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यू

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–२ स्थित अर्मादीको घुम्तीमा दुई सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार बुधवार दिउसो करिब ४ बजेको समयमा...

लिटिल स्टेपले सर्वोच्चमा दायर मुद्दा फिर्ता लिने, फिर्केमा बनेका संरचना हटाउने सहमति

पोखरा/ पोखराको मध्यभागमा रहेको फिर्के खोलाको खोलाघरमा निर्मित विद्यालय भवन नहटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा लिटिल स्टेप स्कुलले फिर्ता लिने भएको छ। पोखरा महानगरपालिका र विद्यालय प्रशासनबीच भएको छलफलपछि विद्यालयले मुद्दा फिर्ता...

पत्रकारका लागि स्वस्थ्य जीवनशैलीबारे अभिमुखीकरण

बागलुङ/गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारका लागि...

नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकता र बजेटबीच समन्वय हुनुपर्नेमा जोड

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा मंगलबार प्रस्तुत आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि बुधबारदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । छलफलको पहिलो दिन सत्तापक्षका सांसदहरूले यसलाई दूरदर्शी र समृद्धिको मार्गचित्र...

प्रधानमन्त्रीको अभिव्यक्तिको गण्डकी प्रदेश सभामा चर्को विरोधः माफी माग्न सांसदहरूको माग

पोखरा/  गण्डकी प्रदेश सभाको बुधबार बसेको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा गत आइतबार दिएको नेपालले पनि भारतको भूमी मिचेको भन्ने अभिव्यक्तिप्रति तीव्र आक्रोश र आपत्ति जनाएका छन् । शून्य समयमा बोल्दै अधिकांश...

-->