पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश संसदीय दलका नेता पञ्चराम गुरुङले सरकारको नीति तथा कार्यक्रममा शब्दको कर्मकाण्डी प्रयोगभन्दा ठोस परिणाममुखी योजना हुनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश सभामा आर्थिक वर्ष २०८३÷८४...
पोखरा / गण्डकी प्रदेश सभाका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएको र देश नै ‘सिक्किमीकरण’ हुने गम्भीर खतरा औँल्याएका छन् । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकमा विशेष...
पोखरा/वस्तुपरक विश्लेषण नगर्दा सरकारले कुनै शिर्षकमा लक्ष्यभन्दा बढि त कुनैमा एक प्रतिशतपनि राजस्व संकलन गर्न सकेको छैन । महालेखापरिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सरकारलाई वस्तुपरक विश्लेषण गरि...
पोखरा/ गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले सरकारको नीति तथा कार्यक्रममा समेटिएका तथ्याङ्कप्रति शंका व्यक्त गरेका छन् । उनले ठूला रूपान्तरणकारी योजनाहरूमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभामा जारी नीति तथा...
पोखरा/ गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले प्रशासनिक पुनर्संरचनाको प्रभावकारितामाथि गम्भीर समीक्षा हुनुपर्ने जोड दिएका छन् । प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुस्ताङस्थित एकीकृत कृषि तथा भेटनेरारी कार्यालयलाई ३० लाख...