शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

तस्बिरमा हेर्नुस् तमानखोलाको सेरोफेरो

बागलुङ/तमानखोला गाउँपालिकाको नामाकरण यस क्षेत्रकै ठूलो नदी ‘तमानखोला’को नामबाट नामाकरण गरिएको हो । साबिकका तमान, बोंङ्गादोभान र खुंखानी गरी ३ वटा गाविस कायम गरी यो गाउँपालिका बनेको हो । गाउँपालिकाको सोलेडाँडा, बराह ताल, नौडल्ले पहाड...

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ / नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा...

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत/ समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान,...

यार्सा संकलन गर्न गएका गुरुङको भीरबाट लडेर मृत्यु

गोरखा / यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भीरबाट लडेर मृत्यु भएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका-३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको हो। बुद्ध हिमालको फेदबाट...

डिजिटल सेवा र सुशासनमा अगाडि बढ्दै काठेखोला

बागलुङ/२०७४ सालमास्थानीय सरकार गठनगर्दा वास्तविक रुपमा राज्यपुनसंरचनाको आधार काठेखोलागाउँपालिका वडा नं. १ माभयो । सिगानागाविसको केही खण्ड र पालागाविसको केही खण्ड मिलाएर काठेखोलागाउँपालिका वडा नं. १ बनाइयो । यो वडालाई भावनात्मक रुपमाजोड्ने, भौतिक संरचनाको विकास...

ऐन कार्यान्वयन भए २० अर्ब राजस्व उठ्ने

पोखरा/गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको प्रि–बजेट छलफलमा प्रदेशको वित्तीय क्षमता अभिवृद्धि, बजेट कार्यान्वयन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिइएको छ । छलफलमा सहभागी मन्त्री, पूर्वमन्त्री,...

बागलुङ नगरका उप–प्रमुखको तलब सुविधा सामाजिक काममा

बागलुङ/केही जनप्रतिनिधिले विकास निर्माणका योजनामा अनियमितता गर्दा अख्तियारको फन्दामा परेको समाचारहरु अखबारका हेडलाइन बनिरहँदा यहाँका एक जनप्रतिनिधिले भने आफुले प्राप्त गर्ने तलब सुविधा सामाजिक काममा लगाउँदै आएका छन् । बागलुङ नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिएपछि राजु...

डेरी उद्योगमा अनुगमन : दुधमा मिसावट भेटिएन

बागलुङ/सदरमुकाम बागलुङ बजारमा सञ्चालित डेरी उद्योगलाई दुग्धजन्य पदार्थलाई व्यवस्थित रुपमा भण्डारण गर्न सरोकारवाला निकायले निर्देशन दिएका छन् । अनुगमनका क्रममा डेरी उद्योगले अव्यवस्थित तरिकारले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि सरोकारवाला निकायले यस्तो निर्देशन दिएका...

असार १ देखि नदीजन्य पदार्थ निकाल्न रोक

फाइल तस्विर पोखरा/असार १ गतेदेखि कास्कीका खोलानालाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न नपाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष रहने जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबारको बैठकले सो निर्णय गरेको हो । ढुंगा,गिट्टी,बालुवा...

पोखरामा छानियो नवउद्यमी नेता

पोखरा/पोखरामा आयोजना आयोजित प्रतियोगितात्मक नयाँ उद्यमी खोज कार्यबाट तीन उत्कृष्ट परियोजनाहरु पुरस्कृत भएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखराले व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६’...

-->