शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा गठन

पोखरा / पोखरा–११ अन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डा. कृष्णमुरारी अधिकारीको संयोजकत्वमा ‘फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा’ गठन गरिएको छ। फोहोर व्यवस्थापन अभियान पोखराका संयोजक राजन श्रेष्ठको...

सरकारी अनुदानको प्रभावकारिता बुझ्न तनहुँका कार्यालय प्रमुखहरूको संयुक्त कृषि अनुगमन

तनहुँ/ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा सञ्चालित कृषि फर्म, मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको स्थलगत अनुगमन गरेका छन् । सरकारी अनुदानबाट सञ्चालन भएका कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन...

जुल्फे सामुदायिक वनमा ‘भिरमह’को शिकार

बागलुङ/जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार गर्न शुरु गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह शिकार गरिएको हो । सो वडाको ठुलोभिर र वडा नं. ३ हिलको...

चर्चित ‘वाईसीएल क्याम्प’को मेटियो इतिहास !

पोखरा/२०६३ मा हतियार बिसाए पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आफ्नो सैन्य संरचना तत्काल विघटन नगर्ने नीति लियो । ब्यारेक नपठाइएका लडाकुहरुलाई माओावादीले योङ कम्युुनिष्ट लिग (वाईसीएल) मा संगठित गरियो । २०६३ सालको पुसमा बसेको माओवादी केन्द्रीय...

यसरी संभव भयो बडिगाडमा हाइड्रोजन ग्यासको उत्पादन

बागलुङ/कुनै पनि काम सम्पन्न भएपछि बाहिर धेरै विषय बन्छन् । तर ती काम बन्नु अघि भएका धेरै क्रियाकलापहरु ओझेलमा पर्छन् । बडिगाड गाउँपालिकाले अघिल्लो साता लघु जलविद्युत आयोजनाबाट हाइड्रोजन ग्यास उत्पादन गरेर देखायो ।...

फिर्केखोलाभित्रका संरचना आजबाट हटाउँदै पोखरा महानगर

पोखरा / पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ। यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ। महानगरले गत वैशाख...

काठेखोला गाउँपालिकाको विकास खर्च ५५ प्रतिशत

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले तेस्रो त्रैमासिकसम्म ५५ प्रतिशत विकास खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले गाउँपालिकाले ५५ दशमलव ५५ दशमलव ६१ प्रतिशत पूँजीगत खर्च गरेको जानकारी दिए । पौडेलका अनुसार, ५८ करोड...

रोटरी क्लबको क्लब अफिसर लर्निङ सेमिनार

बागलुङ/रोटरी क्लब अफ बागलुङको आयोजनामा शनिबार क्लबका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा प्रभावकारी क्लब सञ्चालन गर्ने उद्देश्यले क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न भएको छ । कार्यक्रममा क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको...

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा / ढोरपाटन राष्ट्रिय दैनिकका सहसम्पादक लालप्रसाद शर्मा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभाका अवसरमा शनिवार उनलाई उक्त पुरस्कार अर्पण गरिएको...

पोखराका अमृत परियार सगरमाथाको चुचुरोमा

पोखरा/ पोखरा महानगरपालिका–१९, तल्लाकोट ठाँटीका अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले यही जेठ ७ गते विहान १२ः१६ बजे सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । परियारले सर्वोच्च शिखरमा पाइला टेक्दै...

-->