शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एडीबी तर्किएको फिर्केमा बन्ला त सुन्दर पैदलमार्ग ?

पोखरा/पोखराको बिचमा पर्ने फिर्केको अतिक्रमण हटाउने अभियान सुरु भएसँगै पोखराका मेयर धनराज आचार्यले फिर्के खोलाको तिरैतिर आकर्षक पैदल मार्ग निर्माणको घोषणा दोहो¥याएका छन् । मेयर आचार्यको घोषणा कार्यान्वयनमा आए करिब ८ किलोमिटर लामो फिर्के...

सोलेडाँडामा जडिबुटी संरक्षणका लागि पार्क

बागलुङ/सामान्यतया पार्क भन्ने बित्तिकै घुम्ने, बस्ने, स्थान बुझिन्छ । तर बागलुङको तमानखोला गाउँपालिका–४ को सोलेडाँडामा घुम्ने पार्कसहित जडिबुटी पार्क बनाइएको छ । सोलेडाँडा समुन्द्री सतहदेखि २ हजार ६ सय मीटर अग्लो छ । यहाँको जंगल...

पोखराबाट छुट्टिन खोज्दै लेखनाथ, मेयर पनि पक्षमै !

पोखरा / २०५३ माघ १८ गते कास्कीको पूर्वी क्षेत्रका लेखनाथ, राखी, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर १२३.११ वर्ग किलोमिटर क्षेत्रफलको लेखनाथ नगरपालिका घोषणा भयो। कविशिरोमणि लेखनाथ पौडेलको नाममा नगरपालिका स्थापना भएसँगै त्यस क्षेत्रमा...

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ/ उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो । आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी...

प्रगतिको स्थापना दिवसमा गौशालालाई खाद्यान्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको २० औं स्थापना दिवसको अवसरमा गौशालालाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ पञ्चकोटमा रहेको गण्डकी गोपाल गौबंश संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो । संरक्षण...

निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन गर्न प्रवोधिकरण

पर्वत/ जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत नेपाली विषयका शिक्षकको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा आइतबार कुश्मा बजारमा आधारभूत तह अन्तर्गत कक्षा ४...

एन प्याव्सन कास्कीको शिक्षक अभिमुखीकरण

पोखरा/ नेसनल प्याव्सन कास्कीले आइतवारको सार्वजनिक विदालाई सिर्जनशील बनाउँदै शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलको सभाहलमा झन्डै २ सय शिक्षकहरुका लागि विहान र दिउँसो गरी २...

नेउवा महासंघका उपाध्यक्षलाई पोउवा संघको स्वागत

पोखरा / नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा आइतबार...

तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेठ तेश्रो साता

पोखरा/ फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि जेठ १८ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने...

सरकारी विज्ञापन नीतिविरुद्व महासंघको हस्ताक्षर संकलन

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सरकारी विज्ञापन नीतिको विरोधमा हस्ताक्षर संकलन थालेको छ । केन्द्रीय कार्यालयले जेठ ७ गतेबाटै यो अभियान थालेको थियो । सबै शाखामा पनि यो अभियानका लागि आग्रह गरेपछि महासंघले आइतबार...

-->