शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा/ पोखरा–९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै यही जेठ १५ र १६ गते व्यवस्थापन तथा सामाजिक...

गण्डकीको बजेट प्राथमिकता : निरन्तरतालाई निरन्तरता

पोखरा/गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा यसअघिकै प्राथमिकतालाई अघि बढाउने भएको छ । अघिल्ला वर्षमा झँै सरकारले तय गरेका क्षेत्रलाई आगामी बजेटले पनि प्राथमिकता पाउनेछन । सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेश; सुखी...

जहाँ प्रकृतिले पनि सिकाउँछ

म्याग्दी/नेपालका धेरै शैक्षिक संस्था सहरको भीडभाड र कोलाहलबीच सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू पढाइभन्दा बढी सामाजिक सञ्जाल, अनावश्यक घुमफिरमा अल्झिने समस्या बढ्दो छ । हिमालको काखमा शान्त वातावरणमा प्राविधिक शिक्षा लिन चाहनेहरुका लागि मुस्ताङको...

बागलुङका विद्यालयमा खुल्न थाले ‘मनोविमर्श कक्ष’

बागलुङ/जिल्लाका विद्यालयहरुमा मनोविमर्श कक्ष खुल्न थालेका छन् । बागलुङ नगरपालिकाले शिक्षकहरुका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धि आधारभूत तालिम दिएपछि विद्यालयमा मनोविमर्श कक्ष खुल्न थालेका थालेका हुन् । बागलुङ नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी हालसम्म...

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

जोमसोम / मुस्ताङका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा...

रास्वपा माछापुच्छ्रेको सभापतिमा कुँवर

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) कास्कीको माछापुच्छ्रे गाउँपालिका अधिवेशनले भूपेन्द्र कुँवरलाई पालिका सभापतिमा निर्वाचित गरेको छ । हालै सम्पन्न अधिवेशनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा दिलमाया अधिकारी, सचिवमा विष्णु...

वर्षा, जातीय विभेद, दुर्घटना र किसान समस्यामाथि सरकारको ध्यानाकर्षण

पोखरा / गण्डकी प्रदेशका सांसदहरुले प्राकृतिक विपद्, किसानका समस्या, जातीय विभेद, सडक दुर्घटना, सुकुम्बासी व्यवस्थापनलगायत समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विभिन्न विषयमा...

गाँजा खेती र ‘राइड सेयरिङ’ लाई कानूनी मान्यता दिइने, लगानी बढाउन पीपीपी मोडल (पूर्ण पाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रदेश सभामा प्रस्तुत गरेको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश; सुखी प्रदेशवासी’ को प्रादेशिक सोचलाई केन्द्रमा राख्दै सरकारले कृषि, पर्यटन,...

जैमिनीमा किसान सूचीकरणको काम धमाधम

बागलुङ/ दक्षिण बागलुङको जैमिनी नगरपालिकाका घरधुरीलाई किसान सूचीकरण प्रणालीमा आवद्व गर्न गणकहरु खटिएका छन् । सबै घरधुरीलाई किसान सुचीकरण प्रणालीमा आवद्व गरी असारसम्म परिचयपत्र वितरण गर्ने जैमिनीको योजना छ । जैमिनीका कृषि शाखाका कृषि अधिकृत...

गण्डकी प्रदेश सभामा असिनापानीको मार

पोखरा/ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा खरानी बनेयता गण्डकी प्रदेशसभा बैठक नदीपुरमा रहेको नगर प्रशिक्षणबाट सरेर मालेपाटनस्थित कृषि मन्त्रालय भित्रको तालिम केन्द्रको हलमा चल्दै आएको छ । यो हलका पर्खाल पहिले जीर्ण थिए...

-->