शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

फिर्के मिच्ने पक्की घरमा धमाधम डोजर

पोखरा/ फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन सोमबार ३१ वटा संरचनाहरू हटाइएको छ । अभियानकै क्रममा पोखरा ४ को कोइराला विर्ता टोलमा फिर्केखोलामाथि नै बनाइएको माओवादी नेताको घर पनि भत्काइएको छ । माओवादी...

असहाय बालबालिका पढाउन बालगृह

बागलुङ/ अभिभावकविहीन बालबालिकाका लागि तमानखोला गाउँपालिकाले आफ्नै बालगृह बनाएको छ । उनीहरुलाई राखेर खाने–बस्ने व्यवस्थासहित वडा नं. ३ को तमान गाउँस्थित धनगौज्योति माविमा पढ्ने व्यवस्थापन समेत गराएको छ । गाउँपालिकामा अलपत्र भेटिएका, अभिभावकविहीन र अति...

आत्मालोचना गर्दै, सुनशासन विरुद्ध उभिनुपर्छ– खगराज अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले संघीय सरकारमा सुशासन भन्दा सुन शासन हाबी भएको भन्दै व्यङ्ग्य गरेका छन् । ३५ वर्षको व्यक्तिले २०० केजी सुनको सम्पत्ति विवरण दिँदा समेत...

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले...

सडक असहजः सेवाग्राहीलाई समस्या

मुस्ताङ/ जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि अस्पताल आवतजावत...

सेती खोंचबाट युवकको शव सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा/ पोखरा–१७ स्थित सेती नदीको खोंचमा खसेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ। भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने ३४ वर्षीय मुकेश महतो हिजो...

‘संघीयता कार्यान्वयनमै अझै कमजोर छौँ– चुमान

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेशसभाको बजेट अधिवेशनलाई परम्परागत रूपमा मात्र नलिन आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन अझै कमजोर रहेको बताएका छन्। गण्डकी प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन...

अब भाषण होइन, जनतालाई भविष्य दिनुपर्छ– पञ्चराम

पोखरा/ गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशनमा सम्बोधन गर्दै जनताको विश्वासअनुसार काम गर्न सबै दललाई आग्रह गरेका छन् । उनले आन्दोलनपछि उत्पन्न परिस्थितिले प्रदेश सरकार र सरकारी संरचनामा...

सुशासन र संविधानको रक्षा गर्दै अघि बढ्न कांग्रेसको आग्रह

पोखरा/ गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले वर्तमान राजनीतिक परिस्थितिमा सबै दलबीच सहकार्य आवश्यक रहेको भन्दै सुशासन, संविधान र नागरिक अधिकारको रक्षा गर्दै अघि बढ्न सबैसमक्ष आग्रह गरेका छन् । गण्डकी प्रदेश...

सुकुम्बासी व्यवस्थापनपछि मात्रै डोजर चलाउन सांसदहरूको माग

पोखरा/ गण्डकी प्रदेश सभाका सांसदहरूले भूमिहीन तथा सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउने कार्य नगर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारदेखि सुरु गण्डकी प्रदेश सभाको दशौँ अधिवेशनको पहिलो बैठकको शून्य समयमा बोल्दै सांसदहरूले...

-->