शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस्– मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका...

मोटरसाइकल जुद्धा सैनिक जवानको मृत्यु

नवलपुर/ महेन्द्रराजमार्ग अन्तरगत नारायणगढ कावासोती खण्डको झराही खोला नजिक दुई वटा मोटरसाइकल एकापसमा जुद्धा एक सैनिक जवानको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन । घाइतेको अबस्था सामान्य छ । इलाका प्रहरी...

जैमिनीका १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था

फाइल तस्बिर बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो । आवास पाउनेमा अधिकांश दलित समुदायका...

बडिगाडलाई पोषणमैत्री पालिका बनाउने तयारी

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणा गर्ने तयारी भएको छ । जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरी सुझाव पेश गरेअनुसार पालिकाले अधिकांस सूचक पुरा भएको पत्र पठाएपछि घोषणाका लागि अन्तिम अनुगमन गर्ने समितिले निर्णय...

रोजगारी सिर्जना र आन्तरिक आय वृद्धिमा सांसदको जोड

पोखरा / गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । बुधबारको बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको ५३ बुँदे सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै...

३७ वर्ष पुरानाे गण्डकी बहिरा संघको भवन भत्काइएकोमा सांसद थापाको आपत्ति

पोखरा र गण्डकी प्रदेश सभामा कांग्रेस सांसद सुनिता थापाले पोखराको फिर्केमा ३७ वर्षदेखि सञ्चालित गण्डकी बहिरा संघको भवन भत्काइएकोमा आपत्ति जनाएकी छन् । गण्डकी प्रदेश सभाको बुधवारको बैठकमा आकस्मिक समय लिएर सांसद थापाले अपांगता...

भदौ २४ गते कास्की कारागारवाट भागे, पूर्वी नवलपरासीमा २ जनाको हत्या गरे

नवलपुर/ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेपछि एक कैदीले २ जनाको हत्या गरेको खुलेको छ । आपराधिक पृष्ठभूमि भएका ३१ वर्षीय सञ्जय विकले कारागारबाट भागेलगत्तै असोज १९ र गत चैत २३...

पोखरा महानगरमा ढुकुटी रित्तिदैँ, भुक्तानी रोकिँदै

पोखरा/ आन्तरिक आय अनुमान अनुसार उठ्न नसक्दा पोखरा महानगरपालिकाको चालु आर्थिक वर्ष ०८२÷०८३ मा ढुकुटी रित्तिन थालेको छ । यसले सम्झौता भएका आयोजनाको भुक्तानी रोकिएको छ, । महानगरको वित्त व्यवस्थापन महाशाखाका अनुसार यस आर्थिक वर्षको...

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

पोखरा / पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी/ पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै...

-->