शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गलकोट नगर अस्पतालको सहयोग सार्वजनिक

बागलुङ/गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन समितिको आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिको आयोजनामा गलकोट नगरपालिका वडा नम्वर ५ मा गलकोट नगर अस्पताल जग्गा व्यवस्थापन आयव्यय...

समृद्विका लागि सबै वडाका सडक स्तरीय बनाउँदै काठेखोला

बागलुङ/मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा काठेखोला गाउँपालिकाको लेखानी गाउँबाट गलकोट जोड्ने सडक उपयुक्त छ । अहिले पनि ग्रामीण सडक रोजेर हिंड्दा जिप र पिकअप गाडीले झण्डै ८ किलोमिटर छोटो सडकबाट यात्रीले राजमार्ग भेटाउन सक्छन्...

तमानखोलाको गोर्दी र बयलीमा स्याउ खेती

बागलुङ/तमानखोला गाउँपालिकामा स्याउ खेती शुरु गरिएको छ । समुद्री सतहदेखि पच्चिस सयदेखि ३ हजार मिटरको उचाईमा अवस्थित तमानखोला गाउँपालिका वडा नं. ४ लाम्मेलाको गोर्दी र बयलीमा स्याउ खेती गरिएको हो । वडा कार्यालयको अगुवाईमा सिहिली...

गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान

पोखरा/ पोखराका पुराना पत्रकार माधव शर्मा र केशवराज पराजुलीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको छ । प्रदेश सरकारले सञ्चार, शिक्षा, कृषि, पर्यटन, समाजसेवा र सुरक्षालगायत क्षेत्रमा सक्रिय...

मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने

तनहुँ/सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरे...

चिप्लिएर कालीगण्डकी नदीमा खस्दा ६ वर्षीय बालक बेपत्ता

पर्वत/ पानी भर्ने क्रममा चिप्लिएर कालीगण्डकी नदीमा खस्दा पर्वतमा एक जना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका–१ दोवलिया घर भई हाल म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा बस्दै आएका...

७७० वर्षदेखि निरन्तर मनाइदै धुले पर्व

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा बसोबास गर्ने ५४ कुरिया मगर समुदायले १३ औं सताब्दी देखि मनाउँदै आएको मुख्य चाड धुलेको औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदै आएको...

गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त...

गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक परिवर्तन ल्याउनु हो– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताएका छन् । गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल,...

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

मुस्ताङ/ मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारतको कर्नाटक...

-->