शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

टेम्पल बेल बुटिक होटलको पहिलो वार्षिकोत्सवमा निर्माणमा योगदान गर्ने व्यक्तिहरू सम्मानित

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय रहेको चिल्ली ग्रुपको...

नृत्य प्रतियोगिता मालिका आमा समूह पहिलो

म्याग्दी/ मंगला गाउँपालिका–४ बरंजाको थर्पुमा जारी धुले पर्व २०८३ को अवसरमा आयोजित बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत आमा समूह नृत्य प्रतियोगितामा मालिका आमा समूह बाउनपँधेराले पहिलो स्थान हासिल गरेको छ । स्थानीय कला संस्कृतिको...

बलात्कार आरोपी दुईजना पक्राउ

म्याग्दी/ छुट्टाछुट्ट घटनामा १३ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले दुई जनालाई पक्राउ गरेको छ । १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ४ बागमाराका १८ वर्षिय ललित...

संस्कारयुक्त शिक्षाका लागि अभिभावकलाई बालोदयको उत्प्रेरणा

पोखरा/ शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभई असल चरित्र निर्माणको आधार हो भन्ने सन्देशसहित पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको नवनिर्मित सभाहलमा शनिवार र आइतबार...

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी/ बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल,...

अस्पतालको जग्गा खरीदका लागि २ करोड ७९ लाख चन्दा संकलन

बागलुङ/ गलकोट नगर अस्पतालको सुविधासम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि २ करोड ७९ लाख रकम स्थानीयस्तरबाट जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त...

अनुसन्धान प्रस्तावना लेखन तालिम

पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा व्यवस्थापन संकायअन्तर्गत एमबीएस चौथो तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । गोष्ठीमा २० जना विद्यार्थीको...

रेडक्रस कास्कीको जुनियर/युवा तथा शिक्षक नायक गोष्ठी

पोखरा/नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर÷युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ । जेठ १६ र १७ गते गरी...

मेला हेरेर फर्केका टेकबहादुर मृत अवस्थामा

बागलुङ/निसिखोलामा जारी गाउँपालिका अध्यक्ष कप अवलोकन गर्न पुगेका टेक बहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । निसीखोला गाउँपालिका वडा नं. १, हर्पे, लप्सिबोटका ४३ वर्षीय टेकबहादुर गुरुङ शनिवार अध्यक्ष कप अबलोकन गरि घर र्फकर्ने...

रास्वपालाई अधिवेशन माँचो

म्याग्दी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका विभिन्न स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । पार्टीले मंगला गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा प्रथम ऐतिहासिक पालिका अधिवेशन सम्पन्न गरी नयाँ...

-->