शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आरेनको त्यो प्रश्न र प्रधानमन्त्रीको यो उत्तर ?

पोखरा/काठमाडौं महानगरको मेयर हुँदा नै आफ्नो कार्यकक्षमा लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे नक्सा’ सजाउँदै आएका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आइतबार संसदमा सांसदको प्रश्नको उत्तर दिन तम्सिए । प्रधानमन्त्री शाहले ‘तपाईंहरूलाई अचम्म लाग्छ होला, मैले...

कुश्माका झन्डै साढे ३ सय जनाको छातीको एक्स–रे

पर्वत/कुश्मा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कुश्मामा आयोजना भएको छातीको रोग सम्बन्धी खोज पडताल शिविरमा झन्डै साढे ३ सय जनाको परीक्षण गरिएको छ । आइतबार कुश्मा बहुमुखी क्याम्पसमा आयोजना भएको ए.आइ.एक्स–रेद्वारा विशेष गरी क्षयरोगमा आधारित छातीको...

अमेरिकाबाट आएका गोरखाका श्यामहरि जहाजमै अचेत भेटिए

काठमाडौं / टर्किस एयरलाइन्सबाट काठमाडौँ आएका एक यात्रु जहाजमै अचेत भएका छन् । विमानस्थल सुरक्षा स्रोतका अनुसार, गोरखाका श्यामहरि मरहठ्ठा अचेत फेला परेका हुन् । उनी अमेरिकाबाट फर्किदै थिए । मरहठ्ठा अचेत फेला परेपछि...

हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको ज्यान गयो

जोमसोम / पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर...

गण्डकीमा राइड सेयरिङको न्यूनतम भाडा निर्धारण, कुन सवारीलाई कति ?

पोखरा / राइड सेयरिङलाई नियमावली बनाएर वैधता दिएको गण्डकी सरकारले यो सेवा दिने सवारीको भाडा पनि तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारीको प्रकार अनुसारको भाडादर निर्धारण गरी सार्वजनिक गरेको...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ/ लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय पर्यटकहरु होटलमा कोठा नपाएर फर्कनुसमेत परेको छ । बिहीबारदेखि बिदा...

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा / संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३÷८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय ससंद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा यहाँका ठूला...

१११ वर्ष देखिको इतिहासको जीवन्त साक्षी मनकौरी देवी प्रवद्र्धनको पर्खाइमा

तनहुँ/  शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाको भंगारामा रहेको मनकौरी देवीको मन्दिर १११ वर्ष अघिदेखिको इतिहासको जीवन्त साक्षी हो । यस क्षेत्रमा वस्ती विकास भइरहेका अवस्थामा वि.सं. १९७२ मा साक्षत् रुपमा प्रकट भएकी देवीका रुपमा त्यस समयदेखि अत्यन्त...

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

पोखरा / पोखरा–३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिति र संघर्ष समिति समेत गठन गरिएको छ । वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितिमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको...

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

पोखरा/ धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ...

-->