स्याङ्जा / जिल्लाको अर्जुनचौपारी गाउँपालिका– १ स्थित पञ्चकन्या माविका प्रधानाध्यापक नियुक्तीको प्रक्रिया रोक्न गरेको अन्तरिम आदेशको माग सर्वोच्च अदालतद्धारा अस्विकार गरेको छ । पञ्चकन्या माविका शिक्षक विष्णु प्रसाद तिवारीले गत भदौ १७ गते सम्मको लागि...
मुस्ताङ/ नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक...
म्याग्दी/ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले मुस्ताङको थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी...
पोखरा/सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी प्रो. डा. नरेन्द्रविक्रम गुरुङले पाएका छन् । सरकारले गएको शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष...