शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रेडक्रसद्वारा महेन्द्र माविलाई त्रिपाल हस्तान्तरण

पोखरा/नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा १९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति...

‘न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप रोकौं’

बागलुङ/उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछानेले आम नागरिकले न्याय पाएको अनुभव पाएको अवस्था ल्याउनुपर्ने बताएका छन् । ७४ औं कानून दिवशको अवसरमा आयोजित एक कार्यक्रममा उनले न्याय सम्पादन चुस्त बनाउने, नागरिकले न्याय पाएको...

जैमिनीका अधिकांस वडा बालमैत्री घोषणा

बागलुङ/जैमिनी नगरपालिकालाई बालमैत्री शासन युक्त नगर बनाउने अभियानले तीब्रता पाएको छ । आगामी जेठ १५ गतेभित्रै पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको नगरपालिकाले वडाको काम भने छिट्टै सक्न लागेको हो । पहिलो चरणमा वडा नं....

कोरलानाकामा  अब बोरिङबाट खानेपानी

मुस्ताङ/उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिकाको चालु अर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो । कोरलानाकाको नेपालतर्फ...

मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै

पोखरा/ संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनका अवसरमा ‘धौलागिरि आरोहण दिवस’ मनाइँदैछ । यही वैशाख ३० गते बुधबार धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको...

निलगिरिमा सेनाले गर्यो खोज तथा उद्धार अभ्यास

मुस्ताङ/  जिल्लास्थिजत नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा...

सृजना सेकेण्डरीमा सदन विभाजन र क्याप्टेन चयन

पोखरा/ पोखरा–८ सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना माविको व्यवस्थापनमा सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ ।  शैक्षिक सत्र २०८३ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विद्यार्थीबिच प्रतिस्पर्धा गराउने...

कृषि र पर्यटनबाट समृद्विको आधार खोज्दै काठेखोला

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले घोडाबाँधे, बेलढुंगा, गाजाको धुरी, हलहले, साहुढुंगा, थाप्ले, तिनचुले, शिवधुरी, झुलेनी, कान्छो धौलागिरी, बसन्तापलगायतका स्थानलाई पर्यटकीय क्षेत्र बनाउने नीति अबलम्बन गरिएको...

विश्व रेडक्रस दिवश : बागलुङमा रक्तदान

बागलुङ/नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले विश्व रेडक्रस दिवश रक्तदान कार्यक्रम गरेरेर मनाएको छ । कार्यक्रममा ८ जनाले रक्तदान गर्नुभएको रेडक्रस सोसाइटी बागलुङका अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिए । अपरेसन गर्नुपर्ने विभिन्न खालका बिरामी र दुर्घटनाका...

प्रक्रिया पुर्याउने बाहनामा पदमार्ग निर्माणमा ढीलाई

बागलुङ/पर्यटकहरु घुम्ने क्रम बढेपछि एकीकृत सेवा कार्यालय बागलुङले रकम विनियोजन गरेर पदमार्ग बनाउने योजना ढोरपाटन सिकार आरक्ष भित्रको प्रक्रियागत विषय लामो भएर ढीलाई भएको छ । समयमा काम नभए विनियोजित बजेट समेत फ्रिज हुने...

-->