शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

श्रीमानको किर्ते सहीछाप गरी बैंकबाट ५० लाख निकालेपछि …

पर्वत/श्रीमानको किर्ते सही छाप गरी ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ बर्सिया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–१०...

पोखरामा ग्याङफाइट

पोखरा/पोखरा महानगरपालिका–२, स्थित बाग्लुङ बसपार्क क्षेत्रमा भएको ग्याङफाइटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २२ गते राति करिब साढे ९ बजे बसपार्क क्षेत्रमा दुई समूहबीच...

सरसफाइ र पुर्वाधारले चिटिक्क हरिचौर

बागलुङ/स्थानीयको सक्रियताले गाउँमा सरसफाइ र सडक पुग्दा पुरानो सास्ती हट्न थालेको छ । गलकोट नगरपालिका–५ को हरिचौर बजार पुग्दा यो दृश्य देखिन्छ । यहाँ पुग्ने गोरेटा चिप्ला र अप्ठ्यारा थिए । रित्तिएका घर जीर्ण बन्दै...

जोमसोम अस्पतालमा जोखिमपूर्ण शल्यक्रियाद्वारा सफल प्रसूति

पर्वत/टाढाको दूरीमा रहेको तथा भौगोलिक रूपमा जटिल रहेको हिमालपारिको जिल्ला मुस्ताङमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । जोमसोममा रहेको प्रदेश अस्पताल जोमसोममा पहिलो सन्तान जन्माउन लागेकी २९ बर्सिया महिलामा ४२ हप्ता ६ दिन...

जलजलाको शिविरबाट ७ सय ४४ जना लाभान्वित

पर्वत/जिल्लाको जलजला गाउँपालिकामा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा ७४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौँको प्राविधिक सहयोगमा सहयोगमा जलजला गाउँपालिका–४ स्थित...

यशोदा राजभण्डारीलाई ओमप्रसाद–मेघकुमार सम्मान

बागलुङ/विद्यामन्दिर पुस्तकालय बागलुङको ७७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । साधारण सभाका अवसरमा ओमप्रसाद– मेघकुमार सम्मानबाट स्वास्थ्य तथा समाजसेवामा उल्लेखनिय योगदान पु¥याउने यशोदा राजभण्डारीलाई सम्मान गरिएको छ । बागलुङ जन्म भई...

भारतीय रोकिँदा स्थानीयको केराघारीमा व्यापारी

बागलुङ/बागलुङ नगरपालिका–१३ नयाँपुलका लिलाधर जैसीको केरा बारीमा दैनिकजसो बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनहुँ उनको बारीमा धाउँछन् । पछिल्लो ६ महिना यता लिलाधर र उनका गाउँले...

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा/ पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु भएको हो । विद्यालयले आयोजना गरेको यो चौंथो संस्करण हो...

प्रतिभा माविमा नेपाली वक्तृत्वकला

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पोखरा सहित कास्की आसपासका जिल्लाबाट विभिन्न...

मनास्लु आरोहणको हीरक महोत्सव, शालिक अनावरण

गोरखा/  विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो मनास्लु हिमालको प्रथम सफल आरोहणको ७०औँ वर्षका अवसरमा गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा शनिवार हीरक जयन्ती मनाइएको छ । चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल...

-->