शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विदेश पुग्छन् यामकुमारीले बुनेका ढाकामा साडी

बागलुङ/बागलुङको भकुण्डेकी यामकुमारीले बुनेका ढाकाका साडी विदेशमा निर्यात हुन थालेका छन् । विदेशमा बस्ने नेपालीले अर्डर गर्न थालेपछि थापाले पनि धमाधम विदेश पठाउन थालेको बताइन् । स्वदेशी बजारभन्दा विदेशमा मूल्य पाउने गरेको उनले बताइन् ।...

स्वास्थ्यकर्मीलाई ‘कन्डम टेम्पोनेड’ तालिम

बागलुङ/जिल्लाका सबै स्थानीय तहका मातृ तथा नवजात स्वास्थ्य हेर्ने स्रोतव्यक्तिलाई रक्तश्राव रोक्ने र महिलाको ज्यान बचाउने तालिम दिइएको छ । तीन दिनसम्म चलेको तालिम सोमबार सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र धौलागिरि अस्पतालको...

चिल्ड्रेन लाइफका ३ विद्यार्थीले ल्याए ४ जिपिए

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका ३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ४ जिपिए ल्याएका छन् । एसईईमा सहभागि ८० जना विद्यार्थीमध्ये अंकित पौडेल, पल्पसा आचार्य र आयुष गिरीले ४ जिपिए ल्याएका हुन्...

एसईईमा ४ जिपिएसहित अमर आदर्शको उत्कृष्ट नतिजा

बागलुङ/अमर आदर्श आवासिय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ४ जिपिएसहित उत्कृष्ट नतिजा निकालेको छ । बागलङ नगरपालिका–२, गुठीमा रहेको अमर आदर्शका आशिष खत्रीले ४ जिपिए प्राप्त गरेका छन् । विद्यालयका प्राचार्य हेमन्त...

एसइईमा पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ जिपिए ल्याउने ५ जना

पर्वत/सोमबार साँझ प्रकाशन भएको एसइई–२०८२ को नतिजा अनुसार पर्वतका ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार साधारण धारतर्फ ६६.७७ प्रतिशत र प्राविधिक धारतर्फका ८७.५०...

सिद्वार्थ शिक्षा सदनका ४ विद्यार्थीले ल्याए ४ जिपिए

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको सिद्वार्थ शिक्षा सदनले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा निकालेको छ । परीक्षामा विद्यालयका चार जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । विद्यालय प्रिन्सिपल, गणेश...

एसइईमा पोखराको प्रतिभा माविका ५ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखराको पाखिलेचोकस्थित प्रतिभा माध्यामिक विद्यालयका ५ विद्यार्थीले माध्यमिक शिक्षा परिषद् .एसईईं) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रिन्सिपल किरण सापकोटाका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा विकल्प बास्तोला, ग्लोरी राना, लक्षिता राना, प्रसन्न...

पोखराको ग्लोबल कलिजियटका ३ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखरा- १२ स्थित ग्लोबल कलिजियट माध्यमिक विद्यालयका ३ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन । विद्यालयका प्रिन्सिपल बाबुराम पन्तका अनुसार ४ जिपिए ल्याउने विद्यार्थीमा आर्य हमाल, स्मृति...

एसइईमा गण्डकी बोर्डिङका ५ जनाको ४ जिपिए

पोखरा/ पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलका ५ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन्। विद्यालयबाट परीक्षामा १२० विद्यार्थी सहभागी भएकोमा सबै उत्तीर्ण भएको प्राचार्य विश्वयूधीर पौडेल घर्तीले जानकारी...

एसइईमा पोखराको मदरल्यान्ड माविका १२ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा /पोखराको मासबारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका १२ विद्यार्थीले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परिषद् (एसईई) को नतीजामा ४.० जिपिए ल्याउन सफल भएका छन् । ४ जिपिए ल्याउने यो संख्या विद्यालयका लागि अहिलेसम्मकै धेरै हो ।...

-->