शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

त्रिवेणी पब्लिकका २ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा / पोखराको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका २ जना विद्यार्थीले एसइई परीक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् । विद्यार्थीहरु विराज गिरी र लेनिस केसीले ४ जिपिए ल्याएका हुन् । विद्यालयका अनुसार १८ विद्यार्थीले ३.६...

पोखरा पब्लिकका रोनिस र सक्षमले ल्याए ४ जिपिए

पोखरा /पोखराको चाउथेस्थित पोखरा पब्लिक स्कुलका २ जना विद्यार्थी रोनिस खत्रीर सक्षम पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४ जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार पोखरा १४ हबेली मार्गका...

कास्कीको भुर्जुङखोलास्थित माछापुच्छ्रे माविकी शोभाले ल्याइन् ४ जिपिए

पोखरा /कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी छन् । विद्यालयबाट ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ५२ जना ग्रेडेड भएका छन् ।...

भाष्कर मेमोरियलका उत्सव शर्माले ल्याए ४ जिपिए

पोखरा/ पोखराको फूलबारीस्थित भाष्कर मेमोरियल स्कुलका उत्सव शर्माले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी ४ जिपिए ल्याएका छन् । यस वर्षको परीक्षामा भाष्करबाट ५१ जना विद्यार्थी सहभागी भएका र उनीहरु सबै उत्तीर्ण...

एसइईमा फेवा पब्लिकका करणले ल्याए ४ जिपिए

पोखरा/ पोखरा महानगरपालिका–४ स्थित फेवा पब्लिक स्कुलका करण बयलकोटीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन । विद्यालयका शतप्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यसपटक परीक्षामा २१ विद्यार्थी...

एसइईमा छोरेपाटन माविका ३ विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माध्यमिक विद्यालयका ३ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएका छन् । विद्यालयका छात्रा शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेलले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ...

एसईईमा ४ जिपिएसहित गरिमाको उत्कृष्ट नतिजा

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा गरिमा आवासीय माध्यमिक विद्यालय (डिग्निटी) का विद्यार्थीले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यार्थी रितु आचार्यले चार जिपिए ल्याउन सफल भएकी हुन् । परीक्षामा २६...

धौलागिरी अस्पतालमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया

बागलुङ/धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो । धौलागिरी प्रादेशिक अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार आयोजित...

गोरु बध गरेको आरोपमा ११ जना पक्राउ

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीमा गोरु बध गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । सोमबार गोरु बध गरेको सूचना पाएपछि घोसाखानी पुगेको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित ११ जनालाई पक्राउ गरेको...

धवलागिरी गाउँपालिकाका १ सय २९ योजना कार्यान्वयनमा

म्याग्दी/धवलागिरी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि छनौट भएका १ सय ५१ मध्य वैशाख २६ गतेसम्म १ सय २९ योजना सम्झौता भएका छन् । सम्झौता भएका सबै योजना कार्यान्वयनमा छन् । गाउँपालिकाले ९ योजना...

-->